उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदुतबीच सिंहदरबारमा भेटवार्ता

काठमाडाैं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदुत रोब फेनले शिष्टाचार भेट गर्नुभएको छ । शुक्रवार उहाँले सिंहदरबारस्थित मन्त्रायमा शिष्टाचार भेट गर्नुभएको हो । भेटका क्रममा नेपाल–बेलायतबीचको...

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डोल्पा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित...

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

झापा, दमक नगरपालिका–२ पाङनी डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका–५ चपेटी घर भएका हिमाल राईको चुलाचुली सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ...

नक्कली नोटसहित पक्राउ

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाई मन्दिर नजिकबाट रौतहट कटहरीया नगरपालिका–६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र सोही नगरपालिका–१ बस्ने २१ वर्षीय दिपेश दासलाई १ हजार दरका ९५ थान नक्कली नोटसहित बिहीबार...

लुटिएको सुनको मुन्द्रासहित दुई जना पक्राउ

काठमाडौं, लुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–१३ घर भएका २४ राजन लामा र उदयपुर...

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

कैलाली, गोदावारी गाउँपालिका–१ बनखेत बस्ने ३५ वर्षीय रमेश बहादुर तिरूवालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम र स्रोत नखुलेको ४ लाख ७४ हजार...

सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाडाैं – सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाई प्रक्रिया शुरु भएको छ । संसदीय सुनुवाई समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश शर्माको सुनुवाईका लागि उजुरी...

वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रा मनाइँदै

काठमाडौं – काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा आज गाईजात्रा मनाइएको छ । नेवार समुदायमा गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्नो इलाकामा...

नेशनल प्याबसनको आयोजनामा यहि १८ गते उपत्यकाव्यापी विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौं जिल्लाले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिनुभएको हो...

बहराइनविरुद्ध नेपालको १० विकेटको रबाफिलो जित,२ ओभरमै भेट्टायो लक्ष्य

काठमाडौं – आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराउँदै रबाफिलो जित दर्ता गराएको छ । मलेसियामा जारी खेलमा टस जितेर पहिले...

सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड, ६.२१ लाख आवेदकको हात खाली, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आज शुक्रबार (भदौ १५ गते) बाँडफाँड गरिएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ड बैंकिङ्गको कार्यालयमा बाँडफाँड गरिएको हो। मागभन्दा...

काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो । मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र...