काठमाडाैं – पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छकी चिन्ता हुन्छ । बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक...
काठमाडौं – काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ । बिहान १० बजेर २३ मिनेटको साइतमा जौंको जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको एक टोलीले मंगल धुन...
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न प्रयास थालेका छन् । मन्त्री शर्माले ब्याजदरका विषयमा अध्ययन गर्न भन्दै उच्चस्तरीय समिति बनाएका छन्। अर्थ मन्त्रालयका आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखसमेत...
काठमाडौं – सरकारले आगामी १ मङ्सिरभित्र मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीलाई खुवाउने दाबी गरेको छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातालाई सकारात्मक प्रभाव पार्न पनि चाँडोभन्दा चाँडो...
काठमाडौं – विभिन्न पेसा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ-आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि...
काठमाडौं – नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले छिट्टै नेपाल फर्किने बताएका छन् । आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तयारीमा रहेको र...
कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकीबाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै पछिल्लो समय भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दो रहेको...
डडेलधुरा – लगातारको वर्षाका कारण डडेलधुरादेखि डोटी जाने सडकखण्डको रडुवामा पहिरोका कारण बाटो अवरुद्ध भएको छ । पहिरोका कारण बुढर–जोगबुडा सडक पनि बन्द रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।...
काठमाडौं – गाडीको रङ फुग उडेको छ। टायरमा झार उम्रिएको छ । ब्याट्री बिग्रिएका छन्। कसैबाट संरक्षण रहेरचाह पनि भइरहेको छैन । चार वर्षअघि नयाँ किनेर ल्याएपछि ती गाडी जहाँ...
काठमाडौं – नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ...
कैलाली – गौरीगंगा नगरपालिकामा १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम मनाइएको छ । “एक स्वास्थ्यको अवलम्बन रेबिजबाट शुन्य निधन” भन्ने मुल नाराका साथ नेपाल पारा भेटेरिनरी...
काठमाडौं – आज पनि मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश...