सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

भक्तपुर, सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राखी चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–१४ ठेगाना भएका २५ वर्षीय सुसन चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा केटी...

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

बर्दिया, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरी खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती किशोरीलाई भदौ ५ गते राति...

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैनः मन्त्री किराँती

काठमाडाैं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको...

नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालले एशिया कप क्रिकेटका लागि पाकिस्तानमा रहेको  नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिनुभएको छ । बुधवार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल संवाद गर्दै...

एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं – एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।

भक्तपुरमा मनाइयो जनैपूर्णिमा

काठमाडाैं – भक्तपुरमा आज (गन्हुँपुन्ही) जनैपूर्णिमा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेकाले अन्योल...

इन्जिनियरिङ्गतर्फको शुल्क घटाउन माग गर्दै भिसि कार्यलय अगाडि नेविसंघको होम

काठमाडाैं – सत्तारुढ दल काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले इन्जिनियरिङ्गतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविकरूपमा शुल्क बढाइएको भन्दै बिरोध गरेको छ । बुधवार नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय...

पाल्पामा पहिरोले स्कार्पियो पुरिंदा तीन जनाको मृत्यु, आठ जना घाइते

काठमाडाैं – पाल्पामा पहिरोले स्कार्पियो पुरिंदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिदा सवार  मृत्यु यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेलको...

एमाले नेताहरु चढेको विमान जनकपुर अवतरण नगरी काठमाडौं फर्कियो

काठमाडौं – एमाले शीर्ष नेताहरु चढेको वुद्ध एअरको विमानमा प्राविधिक गडबडीका कारण विमान जनकपुरमा अवतरण नगरी काठमाडौं फर्किएको छ । पार्टी सचिवालयको वैठकमा सहभागी हुन काठमाडौंबाट सिराह जान जनकपुरको गईरहेका...

एसिया कप आजदेखि, उद्घाटन खेलमा पाकिस्तानविरूद्ध खेल्दै नेपाल

काठमाडौँ – एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ।  पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ। उद्घाटन खेलमा नेपालले विश्वको एक नम्बर टिम पाकिस्तानविरूद्ध खेल्नेछ।...

बजारमा आइड्रपको अभाव

काठमाडौँ – देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो । भक्तपुर...