६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई...

नेपालगञ्ज उपमहानगरभित्र आज राति पनि कर्फ्यु जारी

बाँके- नेपालगञ्ज उपमहानगरभित्र आज राति पनि कर्फ्यु जारी गरिएको छ। स्थानीय प्रसाशनले आज राति ८ बजेबाट भोलि विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो । शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा...

रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ- सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल रिगलको कैद मिनाह गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको...

ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम

काठमाडौँ- निर्धारित समयमै निर्माण सम्पन्न गर्न ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइ ओभर’मा दैनिक १८ घण्टादेखि २१ घण्टासम्म काम भइरहेको छ । केही महिना आवश्यक उपकरण उपलब्ध नहुँदा रोकिएको काम तीव्र गतिमा अघि...

आजदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले आजदेखि मौसम क्रमिकरूपमा सुधार हुँदै जाने जानकारी गराएको छ । विभागका मौसमविद् गोविन्द झाका अनुसार नेपालको पूर्वी क्षेत्रमा केही बदली बाँकी नै रहने र अन्य...

अवैध लागूऔषध चरेश सहित दार्चुलाको शैल्यशिखरबाट एकजना पक्राउ

दार्चुला, शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ४ केजी १ सय ग्राम, नगद ९ हजार रूपैयाँ, तराजु १ थान र ढक ५ थानसहित २ जनालाई  बुधबार बिहान...

यस वर्षको दसैँको साइत सार्वजनिक

काठमाडौँ– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ । यस वर्षको बडादसैँ अर्थात्...

घरजग्गा र सेयरले निम्त्यिायो आर्थिक मन्दी, बैंक तथा वित्तिय संस्थालाई लगानी उठाउनै सास्ती !

मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चार वटा सटर भएका घरमा तीन वटा त...

भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

काठमाडौं – १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२...

अख्तियारको धरापमा उच्च पदस्थ

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उच्च पदस्थ कर्मचारीलाई धमाधम भ्रष्टाचार मुद्दा दर्ता गर्न थालेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पदमा बसेकाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ स्वतः पदबाट...

सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?

काठमाडौं – आवश्यक पूर्वाधार तयार नभई अस्वाभाविक लागतमा नेसनल पेमेन्ट गेटवे (एनपिजी) खरिद गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।...

एसियाड : भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

चीनको हाङजाओमा जारी १९ औं एसियन गेम्स अन्तर्गत टि २० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय...