अर्घाखाँची, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका–२ चुत्राबेशी बस्ने २१ वर्षीय राम बहादुर पुनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकालाई आइतबार साँझ जबरजस्ती...
उदयपुर, त्रियुगा नगरपालिका–५ कुसुमटार बस्ने ३१ वर्षीय अमृत तामाङलाई एकनाले भरुवा बन्दुक १ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित...
झापा, शिवसताक्षी नगरपालिका–११ दुधेस्थित साकिरा यातायात प्रालिको काउन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
काठमाडौं – नेपालमा भारतीय रुपैयाँ एक सय भन्दा ठूला नोटको कारोबारमा नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि भन्दै मंगलबार जारी गरेको सूचनामा भारतीय रुपैयाँ...
काठमाडौं – नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा लागेकाे छ । नेपाल एलपि ग्याँस उद्योग संघको २८औं वार्षिक साधारण सभालाइ सम्बोधन गर्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले...
काठमाडाैं – डाक्टर एवम् स्वास्थ्यकर्मीहरु समेत आन्दोलनमा उत्रिएका छन । डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध तथा सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम्...
काठमाडाैं – इन्द्रजात्रा (याँया) को अवधिमा यही असोज ११ गतेदेखि काठमाडाैंका विभिन्न सडकमा गाडी आवागमन प्रभावित हुने भएको छ । काठमाडाैं महानगरका अनुसार इन्द्रजात्राको अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकाशित...
काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट...
दोहा – सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे...
काठमाडौँ – स्थानीय तह कर्मचारीका लागि आकर्षणको केन्द्र बन्न नसक्दा कार्यरत कर्मचारी विभिन्न बहानामा सङ्घमै फर्कने कानुनी व्यवस्थाको लबिङमा लागेका छन्। स्थानीय तहको प्रत्यक्ष निगरानीमा रहेर काम गर्दै आएका समायोजित...
बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ जयबागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको ज्यान गएको छ । भाइरल ज्वरोका कारण स्थानीय ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको ज्यान...
बेइजिङ– नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच...