आजदेखि एमसिसी कार्यान्वयनमा : पाँच वर्षमा नसके अनुदान के हुन्छ ?

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का उपाध्यक्ष क्यामरुन एस एलफोर्ड नेपाल आइपुगेका छन् । आज (बुधबार)देखि कार्यान्वयनमा आउनलागेको एमसिसी परियोजनाको औपचारिक कार्यक्रममा सहभागी हुन क्यामरुन नेपाल आएका हुन् ।...

चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधन स्वागतयोग्य

काठमाडौँ – नेपाल बैंकर्स संघले चालु पुँजी कर्जा सम्बन्धी नीतिमा गरिएको संशोधनको स्वागत गरेको बताउनुभएको छ । मंगलवार नेपाल बैंकर्स संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष सुनिल केसीले केसीले...

भीमदत्त थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचारकाे मुद्दा दायर

महेन्द्रनगर – महाकाली नदीबाट निर्माण सामग्री (ढुंगा, गिट्टी र बालुवा) उत्खननमा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार भीमदत्त नगरपालिकाका थप दुई कर्मचारीमाथि पनि भ्रष्टाचार मुद्दा दायर...

बैतडीको जहाज नचल्ने विमानस्थल बन्यो टिकटक बनाउने थलो

बैतडी – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।...

गत आवमा १ करोड ९७ लाख सरकारी वक्यौता असुल, १५ अर्ब भन्दा बढी असुल उपर हुन बाँकी

सरकारी संस्थाहरुको बेरुजु फस्र्यौट र असुल उपरमा सुधार आउन सकेको छैन । सरकारको विभिन्न निकायको बेरुजु फस्र्यौट तथा सरकारी बाँकी रकमहरु असुल उपर गर्ने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रिय तहसील कार्यालयले...

भक्तपुरको सूर्यविनायक गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन

भक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका ३ मा रहेको ब्रम्हनगर, गौरीशङ्कर टोलमा नवनिर्मित हनुमन्तेश्वर महादेव मन्दिरको प्राण प्रतिष्थापन गरिएको छ । आइतबार उक्त मन्दिरको ९१ वर्षीय समाजसेवी कोमल विक्रम राणाको प्रमुख...

कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्नुपर्छः प्रेम सुवाल

काठमाडाैं -नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्वन गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय...

सरकारले लिनुपर्ने राजस्व घटाएपनि बढेन सेयरको कारोबार

केही महिनाअघि बसेको मन्त्रिपरिषद्को बैठकले सेयरको लाभकर नलिने तथा नामसारीमा पनि राजस्व घटाउने निर्णय गप्यो । सरकारले सेयरको मूल्य बढ्ने विश्वासका साथ उक्त निर्णय गरेको थियो । २०७८ साउन महिनामा...

देश ठूलो दुर्घटनामाजाने खतरा छः प्रधानमन्त्री 

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताउनुभएको छ । मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।...

एसिया कप क्रिकेट : नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै

काठमाडौँ – पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिया कपको...

व्यावसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

काठमाडौँ – काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था...

अधिकारी र दावाबीचको संवादको ‘कल डिटेल्स’ मागेर अनुसन्धान गर्ने अख्तियारको तयारी

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले सुन तस्कर दावासँग गरेको वीच्याटलगायतका संवादको बारेमा पनि विस्तृत अध्ययन गर्ने भएको छ ।...