आजमिति २०८० साल माघ २ गते तदअनुसार जनवरी १६, २०२४ मंगलबार, शुक्लपक्षको सत्तमी तिथि, रेवती नक्षत्र, परिध योग । यो योगमा शत्रुको विरूद्ध गरेको कार्यबाट सफलता पाईने विश्वास छ ।...
प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरका एक जनप्रतिनिधि (वडा अध्यक्ष) ले कैदीबन्दीलाई पुस्तक र खेलकुद सामाग्री वितरण गरेका छन् । भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रकाश थापाले कैदीबन्दीहरूका लागी पुस्तक र...
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ...
काठमाडौं – टुँडिखेलमा आयोजित माघी कार्यक्रमको भीडभाडमा च्यापिएर घाइते हुनेको संख्या ११ पुगेको छ। माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग-अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक...
काठमाडौ – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज नरहरी पर्व हर्षोल्साका साथ मनाईदै छ । सुदूरपश्चिमका दार्चूला, बैतडी, लगायतका पहाडी जिल्लाहरुमा माघ १ गतेलाई नरहरि पर्वका रुपमा मनाइन्छ । पुस मसान्तमा पकाएको...
काठमाडौँ– सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।...
काठमाडौं, १ माघ । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक...
काठमाडौं, १ माघ । आज काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पुनः मेलम्चीको पानी पथान्तरण गर्ने भएका छन । प्रधानमन्त्रीको...
आज मिति २०८० साल माघ १ गते तदअनुसार जनवरी १५, २०२४ सोमवार, शुक्लपक्षको पञ्चमी /षष्ठी तिथि, शतभिशा नक्षत्र, वरियान योग । • अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३४ सम्म,...
सञ्जय मिश्रा/रौतहट, २९ पुस । रौतहटको कटहरिया नगरपालिकामा ठूलो बेथिति देखिएको छ। एकातर्फ मेयर अजयप्रकाश जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरू आइतबार सातौं...
नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिले शिक्षकहरुलाई दुई दिने तालिम गोष्ठिको आयोजना गरेको छ । काठमाडौँ जिल्लामा रहेका करिब ५० भन्दा बढी विद्यालयहरुबाट एक शिक्षकको उपस्थितिमा शनिवार र आइतबार काठमाडौँको सुविधानगरमा...
काठमाडौं, २९ पुस । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आचारसंहिता जारी गरेको छ। आउँदो माघ २ देखि १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागू हुने गरी...