काठमाडौं, ४ पुस । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी...
भक्तपुर, ४ पुस । कक्षा कोठा तथा प्रयोगशालामा सिकेको ज्ञान र सिपलाई अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारका सामु प्रस्तुत गरिएको एभरेस्ट स्टीम एक्जीविसन मंगलबार भक्तपुरमा सम्पन्न भएको छ । एभरेस्ट...
दार्चुला, ३ पुस । नकबजनी चोरी र चेक अनादर मुद्दामा अदालतले दोषी ठहर गरेका फरार २ जना प्रतिवादीलाई दार्चुला प्रहरीले एकैदिनमा पक्राउ गरेको छ। विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा...
काठमाडौं, ३ मंसिर । श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं आउने भएका छन्। उनी नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल आउन...
रोल्पा, ३ पुस । रोल्पामा भीरबाट लडेर एक जना युवकको ज्यान गएको छ। पूर्वी रोल्पाको सुनिलस्मृति गाउँपालिका-७ तेबाङ निवासी २६ वर्षीय सुर्मान पुनको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले...
उर्लाबारी, ३ पुस । गुडिरहेको बसको पछाडिपट्टिका चक्का खुस्किएर ठक्कर दिँदा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी बजारमा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ९ बजे कानेपोखरी–६ रमाइलोबाट कन्काईमाइ दर्शन गर्न...
काठमाडौं, ३ पुस । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार विराटनगर–१५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई...
काठमाडौं, ३ पुस । वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने बहानामा ठगी गरेको आरोपमा म्यानपावर कम्पनीका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुरानो बानेश्वरमा अवस्थित ओसो रिक्रुटिङ म्यानपावरका सञ्चालक वर्ष...
चितवन, ३ पुस । भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने...
खोटाङ, ३ पुस । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ बस्ने २७ वर्षीय भक्त बहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । सुनुवारले ती किशोरीलाई मंसिर २७ गते...
सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर...
काठमाडौं, ३ पुस । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद बिक्रीबाट राज्यले प्राप्त गर्नुपर्ने कर असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समिमि बैठकले सरकारबाट...