पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १३ लाख जना मानिस बाहिरिए

काठमाडौँ  – पछिल्लो एक हप्तामा काठमाण्डौ उपत्यकाबाट १३ लाख जना मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार एक हप्तामा १३ लाख जना बाहिरिएका हुन् । अठार लाख...

बीपी राजमार्गको यात्रा अनिश्चित, जोखिम भएकाले सकभर गाडी नचलाउन प्रहरीको अनुरोध

काठमाडौँ  – १४ दिनपछि आज बिहान खुलेको बीपी राजमार्ग खुल्ने र बन्द हुने भइरहेको छ । काभ्रेको पिप्ले खण्डमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरीले जनाएको छ...

रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ – रोल्पामा जीप दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। माडी गाउँपालिका वडा नम्बर ४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको छ। रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १...

आजको मौसम : मनसुनी वायुको प्रभाव, वर्षाको सम्भावना

काठमाडौँ – कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको...

महानवमी पर्व पनि आजै मनाइँदै

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ। अष्टमी र नवमी तिथि एकै दिन परेकाले महाअष्टमी र महानवमी आजै मनाइन लागिएको...

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको...

घरभित्र पसेर सुतिरहेको अवस्थामा युवतीको हत्या

गोरखा– गोरखामा एक युवतीको हत्या भएको छ । जिल्लाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित घरमा गए राति २८ वर्षीया रश्मी कुमालको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धारिलो हतियार प्रहारबाट...

टुँडिखेलमा आज फूलपाती बढाइँ (फाेटाेफिचर)

काठमाडौं, २४ असाेज । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँएकाे छ ।   सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने...

पुण्य गाैतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका कार्यकर्ता, दुइ पक्राउ

काठमाडाैं, २४ असाेज । अभियन्ता पुण्य गाैतम माथी रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।   गत २१ गते राती जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतम माथी रड...

कात्तिक ८ भित्र बक्यौता तिर्न ताकेता गर्दै विद्युत प्राधिकरणले ४९ उद्योगको सूची निकाल्यो

काठमाडौँ – विद्युत प्राधिकरणले ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बुझाउन सार्वजनिक सूचना निकालेको छ। प्राधिकरणले बिहीबार सूचना निकाल्दै ती उद्योगहरूलाई गणना सिटअनुसार थप दस्तुरसहितको बक्यौता...

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ – यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै ७३ करोड रुपैयाँ बराबरको क्षति भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको...

राँगोले हानेर एक जनाको मृत्यु

पोखरा – पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ । पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार...