काठमाडौं – राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा भारतीय खुफिया एजेन्सी ‘रअ’को चंगूलमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राष्ट्रिय अनुसन्धान विभाग भारतीय खुफिया एजेन्सीको चंगूलमा परेको हो ।...
काठमाडौं – अरनिको राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको पाँचखाल नगरपालिका–८, पचासकिलो भन्ने स्थानमा गएराति सुख्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि एकतर्फी खुलेको हो । जिल्ला प्रहरी कार्यालय...
काठमाडौँ- आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु...
काठमाडौँ – यस वर्षको मनसुन आजदेखि पूर्णरुपमा बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेदेखि बाहिरिन सुरु गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो ।...
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई टीका लगाइदिएका छन् । ओलीसँगै सरकारका अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपतिबाट टीका लगाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३...
पोखरा – विजयादशमीका दिन आज पोखराका विभिन्न सातवटा रुटमा निःशुल्क बस सञ्चालन भएका छन् । यातायातको साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा...
बैतडी- बैतडीमा एक युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी...
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ । उहाँले यही असोज २६ गते शनिबार दिउँसो ३ः३०...
काठमाडौँ – बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । यस वर्षको दसैँको टीकाको उत्तम...
काठमाडौँ – आज कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम...
काठमाडौँ – काठमाडौंमा सवारीको चाप ह्वात्तै घटेको छ । करिब १३ लाख मानिसहरू उपत्यका छाडेर दशैं मनाउन गाउँ गएपछि चाप ह्वात्तै घटेको हो । काठमाडौंका मुख्य चोकहरूमा अहिले सवारीको चाप...
काठमाडाैं – बीपी राजमार्ग एकतर्फी खुलेको छ । काभ्रेको रोशी–११ पिप्लेमा सुख्खा पहिरोबाट अवरुद्ध भएको सडक आंशिक रुपमा खुलेसँगै एकतर्फी गाडी चल्न थालेका छन् । बीपी राजमार्ग अन्तर्गत पिप्लेमा सुख्खा...