रातो मच्छिन्द्रनाथको जात्रा स्थगित (विज्ञप्ति सहित)

काठमाडौं – रातो मच्छिन्द्रनाथको जात्रा स्थगित भएको छ । ललितपुरमा गरिने सबैभन्दा लामो रथयात्रा रातो मछिन्द्रनाथको जात्रा बिहिबार साँझ एक विज्ञप्ती निकाले स्थगित भएको जानकारी दिएको हो । शुक्रबारदेखि सुरु...

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमितको अवस्था सामान्य

काठमाडौँ – कोरोना सङ्क्रमित बिरामीका लागि उपचार गर्ने टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बिहीबार सुनसान देखियो । अस्पतालको प्राङ्गणमा केही स्वास्थ्यकर्मी बिरामीको नाम दर्ता तथा कुन रोग लिएर...

रातो मछिन्द्रनाथको जात्रा सुरु, रथ उठाउने वा नउठाउने विषयमा अन्यौलता

काठमाडौं – रातो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । बैशाख कृष्ण पक्षको प्रतिपदाको दिन बिहीबार मच्छिन्द्रनाथलाई स्नान गराएर औपचारिक रुपमा जात्राको सुरुवात गरिएको ललितपुरका स्थानीय लक्षण राजोपाध्यायले जानकारी दिए ।...

टेकु अस्पतालमै आइसीयू र भेन्टिलेटरको कमी, थप्ने तयारी

काठमाडौँ – दुई जना कोरोना संक्रमितको उपचार भइरहेको टेकु अस्पतालमा अहिले तीनटा आइसियू र दुइटा भेन्टिलेटर छन् । सरकारले टेकु अस्पताललाई कोरोना विशेष अस्पताल तोकेसँगै अस्पतालमा २० वटा आइसियू बेड...

कैलाली र कञ्चनपुरमा संकलन गरिएको ६६ नमुनाको रिपोर्ट नेगेटिभ

काठमाडौं – कैलाली र कञ्चनपुरबाट संकलन गरिएको ६६ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । धनगढी ५ मा स्थानीय संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका १९८ जनाको नमुना संकलन गरेर काठमाडौं...

काठमाडौबाट गाउँ फर्किने सोचमा हुनुहुन्छ? भोलि र पर्सि जान दिने सरकारको निर्णय

काठमाडौं – लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई २८ र २९ गते उपत्यका बाहिर जान दिइने भएको छ । बिहिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले दुई दिन उपत्यका बाहिर...

लकडाउनले शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने, विद्युतीय माध्यमबाट पढाइने

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द भएको अवधिलाई गर्मी...

तातोपानी नाका संचालनमा आयो, बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रियो

सिन्धुपाल्चोक – नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ । गत माघ १३ गतेदेखि सो नाका बन्द भएको थियो । कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ...

दैनिक तीन हजार स्वाब परीक्षण गर्न सकिने गरि प्रयोगशालाको क्षमाता विस्तार

काठमाडौँ – सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने...

ढुक्क हुनुहोस् ! आइतबारदेखि भरी ग्यास सिलिण्डर पाइन्छः आयल निगम

काठमाडौँ – नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बुधबार बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण...

स्वास्थ्य सामाग्री खरिदका लागि नेपाली सेनाले ५ देशलाई पत्र पठायो

काठमाडौँ – नेपाली सेनाले स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि पाँच वटा देशलाई पत्राचार गरेको छ । सेनाले स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरेको...

भारतीय क्वारेन्टाइनबाट भागेर नेपाली मजदुर धमाधम ट्युबबाट नेपाल भित्रिदै

दार्चुला – सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई मङ्गलबार आदेश दिए पनि नेपालीले स्थानीय प्रशासनबाट मुकुक भित्र्याउने विषयमा कुनै पहल नभएको गुनासो...