कञ्चनपुर – अध्ययन, कामकाज तथा अन्य कारणले काठमाडौँमा रहेका कञ्चनपुरवासीलाई गृह जिल्ला ल्याउन भीमदत्तनगरबाट दिनहुँ सवारी (बस) पठाउने काम भइरहेको भए पनि सीमावर्ती भारतीय बजारमा लामो समयदेखि आश्रय लिइरहेका नेपाली...
काठमाडौँ – सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको क्याङ्जु क्षेत्रको जंगलमाशिकारीले पासोमा परी सात वटा कस्तुरीमृग र एक ठूलो गिद्ध मरेको छ । लकडाउनका बेला शिकारीले थापेको पासोमा परी सात वटा कस्तुरीमृग र एउटा...
काठमाडौं – मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी...
काठमाडौं – साइबर क्राइम अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । सोमबार अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई २५ हजार धरौटीमा...
काठमाडौँ – नेपाल सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको छ । नेपाल ईन्जिनियर्स एशोसिएशनको निरन्तर प्रयास पछि सरकारले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्य अगाडि बढाएको हो । सरकारले...
काठमाडौं – रुकुमको आठबिसकोट नगरपालिकामा सबै सुविधासहितको ८ कोठाको अस्पताल निर्माण भएको छ । उक्त अस्पताल निर्माण गर्न जम्मा १० दिन लागेको हो । श्रम सहकारीले निर्माण गरेको उक्त अस्पताल...
काठमाडौं – सरकारले इपिएसअन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजानका लागि अनुमति दिने निर्णय गरेको सरकारका...
काठमाडौं – विश्वभर फैलिएको कोभिड १९ को महामारीबाट विश्वका विभिन्न मुलुकमा बसोवास गरिरहेका ५० जना नेपालीहरुको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार आइतबारसम्म विश्वभर १ हजार ९ सय...
काठमाण्डौ – अझै केही दिन देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा...
काठमाडौं – काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् । विराटनगर महानगरपालिकाले विराटनगरमा अलपत्र परेका १६० जनालाई राखेर पठाएका सात वटा बस माकाठमाडौं प्रवेश गर्ने मुख्य नाका...
काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । उपचारपछि निको भएर १६ जना घर फर्किएका छन् । बाँकीको बिभिन्न अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको...
काठमाडौँ – कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न लागू गरिएको बन्दाबन्दीले अर्थतन्त्रमा पारेको प्रभाव राष्ट्र बैङ्कले सूक्ष्म ढङ्कले अध्ययन गरिरहेको बताएको छ । राष्ट्र बैङ्क स्थापनाको ६४औँ वर्ष पूरा गरी ६५औँ...