देबराज पाध्याय बाजुरा – बाजुरामा आज थप ४१ जनामा कोरेना संक्रमित पोजेटीभ भेटीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ । कोरोना संक्रमित पोजेटीभ देखिएका सबै जना बडिमालिका नगरपालिका का...
काठमाडौं – गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा पाँच...
काठमाडौँ – सुदूरपश्चिममा २४ जना कोरोना संक्रमित थपिएका छन् । कैलालीका २ जना महिला र १ जना पुरुष गरि ३ जना, अछामका १ जना पुरुष, कञ्चनपुरका १ जना महिला, १९...
काठमाडौं – राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा.पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो...
काठमाडौं – काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जना कोरोना संक्रमित थपिएका हुन्...
विराटनगर – प्रदेश १ मा आज कोरोना सङ्क्रमण निको भई ४० जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन उपचार केन्द्र, सुन्दरहरैचामा उपचाररत ४० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका हुन्...
काठमाडौँ – नेपालमा बिहिबार एकै दिन थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको संख्या ७ हजार ८४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
बैतडी – विहीबार बैतडीमा एकैदिन थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतबार पुष्टि भएका २१ समेत गरि बैतडीमा कोरोना सङ्क्रमित हुनेको संख्या ५२ पुगेको छ । दशरथ...
बुटवल – बिहीबार रुपन्देहीको सैनामैना नगरपालिकाको आइसोलेसनमा रहेका १७ जनाले कोरोना भाइरस मुक्त भएका छन् । नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार पछिल्लो परीक्षण नेगेटिभ नतिजा आएपछि उनीहरूलाई डिस्चार्ज...
अछाम – बिहिबार एकै दिन अछामका दुई स्थानीय तहमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेल्लेख गाउँपालिकाका २३ र साँफेबगर नगरपालिकाका छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो...
श्रीमान् र श्रीमती घरभित्र भएर पनि बोलचाल हुँदैन किन ? एउटै शयन कक्षमा भएर पनि आपसमा भलाकुसारी हुँदैन किन ? एउटै ओछ्यानमा भएर पनि अन्तरङ्ग क्षण साटिरहेका हुँदैनन् किन ?...
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले भृकुटी मण्डपमा तीन हजार जना अटाउने मेगा हल निर्माण गर्ने भएको छ । दुई सय १२ रोपनी क्षेत्रफलभित्र बन्ने अत्याधुनिक मेगा हल पाँच तले हुनेछ ।...