कोभिड-१९ को सङ्क्रमणबाट हालसम्म विश्वभर एक सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)...
सरकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि...
आज वि.सं.२०७७ साल आषाढ १५ गते, सोमबार। ईश्वी सन् २०२० जुन २९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ...
काठमाडाैँ- खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७ सय २१ घरधुरीलाई ५० हजारका दरले अनुदान रकम दिने सरकारको तयारी रहेको छ । नेपाल सरकारले देशभरी ३ वर्षभित्र...
सरकारले उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बढाउँदै लगेको छ । पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बिओपी) स्थापना भइसकेका छन् । गत मङ्सिरदेखि...
बुटवल – प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ११ जना महिला र ८१ जना पुरुष गरी...
काठमाडौँ – अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ । हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण...
काठमाडौँ – कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमणबाट हालसम्म प्रवासमा रहेका १५८ नेपालीको मृत्यु भएको छ भने २६ हजार २२७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार...
काठमाडौं – नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुला गर्ने निर्णय गरेको छ । आइतबार बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षाका उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार...
अछाम – क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो ।...
अभिभावकहरुकाे प्रश्न अहिलेको विषम परिस्थितिमा स्कुलले पढाउँदै नपढाई बन्द रहेको अवस्थामा स्कुल शुल्क तिर्न ताकेता गर्नु कति जायज ? तर विद्यालयहरुले जवरजस्ती मोबाइल एसएमएस मार्फत होस् या आफ्नो अफिसियल वेबसाइटबाट...
सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका १२७...