थप ३१६जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

काठमाडौँ – मंगलबार एकै दिन थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ३१६जनामा कोरोना संक्रमण पुष्टि भएको...

थप ६० जनाले कोरोना जिते, निको हुनेको संख्या ३ हजार १९४ पुग्यो

काठमाडौँ – थप ६० जनाले कोरोना जितेका छन् । यससँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना संक्रमण

काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत ४५ दिने शिशुमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया...

सुदूरपश्चिममा थप २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप दुई जना प्रहरी कर्मचारीमामा कोरोना संक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाको बुढिगंगा नगरपालिका–४ को क्वारेन्टाइनमा खटिएका र जगन्नाथ गाउँपालिका–१ को क्वारेन्टाइनमा रहेको...

सलह किरामा आँधिखोला गाउँपालिकाको नयाँ ‘स्किम’ प्रतिकिलो ३ सय रुपैयाँ दिने घोषणा

काठमाडौं – स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याउनेलाई प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको...

पहिरोका कारण कर्णाली राजमार्गको दैलेख सडकखण्ड अवरुद्ध, एक सुत्केरी १८ घण्टा देखि अलपत्र

दैलेख – कर्णाली राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–३ जाक्सी खोलामा आइतबार बेलुका पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ । सडक बन्द हुँदा गर्भवतीसहित खाद्यान्न बोकेर कालीकोट र जुम्ला जाने यातायातका...

एमसीसी कार्यान्वयनको म्याद आज सकिदै, मितिमा पुनः विचारको आवश्यकता

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध हुँदा मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) कार्यान्वयन थालनी मितिमा पुनः विचारको आवश्यकता भएको छ...

भारतीय ग्यास बुलेटसँग ठोक्किएर परिवार सवार जीप दुर्घटना, आमा र छोराको मृत्यु

मकवानपुर – मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा. कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ...

पत्रकारलाई कारबाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको अनुरोध

काठमाडौँ – नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारबाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका...

गुल्मीमा थपिए ३७ जना कोरोना संक्रमित

गुल्मी – गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८...

आजको मौसम : देशका केहि स्थानमा भारी वर्षा हुने अनुमान

काठमाडाैँ – मौसम पुर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको पूर्वानुमानका अनुसार हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु (पश्चिम–दक्षिण–पश्चिम दिशाबाट बहेको) तथा अन्य प्रदेशहरुमा मनसुनी वायु (पूर्वी दिशाबाट बहेको) को...