स्कुलमा झुन्डिएको अवस्थामा युवतिकाे शव फेला, हत्याको आशांका

मुकेशकुमार यादव सिरहा – सिरहाको गोलबजार नपा ४ निपानेगाँउमा रहेको चिल्ड्रे एजुकेशनल एकेडेमिमा बुधबार बिहान झुन्डिएको अबस्थामा एक युबतिको शब फेला परेको छ । अघिल्लै दिन अपरान्ह ४ बजेदेखि हराइरहेकी...

क्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना

काठमाडौं – नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् । उनीहरूले केरोना संकटका...

यस्तो रहनेछ आज मौसम

काठमाडाैँ – मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग...

सिन्धुपाल्चाेक बाढी अपडेट : २ काे शव फेला, १९ जना बेपत्ता, १५ घर बगायो

सुशील सुवेदी, सिन्धुपाल्चाेक गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ भने २ जनाकाे शव फेला परेकाे छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति...

सिन्धुपाल्चोकमा अबिरल बर्षासँगै आएको बाढीले १५ घर बगायाे, केही व्यक्ति सम्पर्क विहिन

सुशील सुवेदी, सिन्धुपाल्चाेक गएरातीदेखि आएको अबिरल बर्षासँगै आएको बाढीले सिन्धुपाल्चोकमा १५ घर बगाएको छ । बाढीले बाह्रबिसे देखि तातोपानि क्षेत्रका विभिन्न ठाँउमा क्षति पुर्याएकोे छ । अविरल वर्षाको कारण वाह्रविसे...

रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने यातायात व्यवसायीहरुकाे चेतावनी

सरकारले कि काम दिन पर्यो कि माम होइन भने मजदुरको झण्डा लिएर आन्दोलनमा जानुको विकल्प छैन’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने । यातायात मजदुरले गाडी चलाउनुपर्ने...

आजकाे राशिफल : आषाढ २५ गते बिहीबार तपाइकाे राशिफल

वि.सं.२०७७ साल आषाढ २५ गते । बिहीबार । ईश्वी सन् २०२० जुलाई ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...

मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन अहिलेसम्म कै बढी पानी पर्ने

मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म...

वर्षाले भीमदत्तनगरका बस्ती डुबानमा

कञ्चनपुर – दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल,...

भारतीय टीभी च्यानलमा प्रधानमन्त्री ओली चिनियाँ राजदुत यान्छीका विषयमा आपत्तिजनक रिपोर्ट प्रसारण

काठमाडौं – भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको छ । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा...

स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले कोसी बाढी पीडितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको तत्काल पारिश्रमिक दिन सरकारका नाममा आदेश जारी गरेको छ । २०६६ सालको कोसीबाढीबाट प्रभावित बनेकाहरुको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१...

नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम, परीक्षणमा उच्च

नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कबमोजिम नेपालमा प्रति दशलाखमा एक जनाको मात्रै मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना...