दाईबाट बहिनी बलात्कृत

स्याङ्जा – एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा...

भारतबाट आएर सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना भएका एक व्यक्तिको मृत्यु

कैलाली – सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको...

संक्रामक रोग ऐन–२०२० अनुसार कञ्चनपुरका ४८ जना ब्यापारी कारबाहीमा, को-को परे ?

कञ्चनपुर –  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ४८ जना ब्यापारीलाई कारवाहि गरेकोछ । संक्रामक रोग ऐन–२०२० मा टेकेर ४८ जना ब्यापारीलाई जरिवाना र कैद सजाय सुनाएर कारवाही थालेको जिल्ला प्रशासन कार्यालय,...

कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

कञ्चनपुर – कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

अन्तरजातीय प्रेमको कारण ज्यान नै गुमाउनु पर्ने ?

रुकुम (पश्चिम) – अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती...

मंगलबार थप २१ जना कोरोना मुक्त, निको हुनेको संख्या १७६ पुग्यो

काठमाडौं – मंगलबार थप २१ जना कोरोना मुक्त भएका छन् । नारायणी अस्पताल कोरोना विषेश अस्थायी अस्पताल गण्डकको आइसोलेशनमा उपचाररत २१ जनाले कोरोना जितेका हुन् । यो सँगै कोरोना निको...

वित्तीय क्षेत्रमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण र कोरोना बीमा गराउन माग

काठमाडौं – वित्तीय क्षेत्रमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्न र कोरोना बीमा गराउन माग गरिएको छ । वित्तीय संस्थाका कर्मचारीको संस्था नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन)ले बैंक तथा...

सार्वजनिक संस्थानहरूको वित्तीय अवस्थामा सुधार

काठमाडौँ – कमजोर कार्यसम्पादन क्षमता भएको र सरकारका लागि भारका रुपमा परिभाषित गरिँदै आएका सार्वजनिक संस्थानहरूले चालु आर्थिक वर्षमा सुधार गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्मा आज...

गौरीफन्टा नाकाबाट मंगलबार मात्रै ५ हजार बढी स्वदेश भित्रिए, २ सातामा सूदुरपश्चिका विभिन्न नाकाबाट २६ हजार नेपाली स्वदेश आए

कैलाली – कैलालीको गौरीफन्टा नाकाबाट मंगलबार एकै दिन ५ हजार १३ जना नेपाली स्वदेश भित्रिएका छन् । यो नाकाबाट मात्रै २ साताको अवधिमा १९ हजार ४ सय ८३ जना भित्रिएको...

रोग प्रतिरोधात्मक क्षमाता बृद्धि गर्न झापामा करिब १ हजार सुरक्षााकर्मीलाई होमीयोप्याथिक औषधि विरतण

झापा – अखिल नेपाल होमियोप्याथी एशोसिएसन केन्द्रीय समितिले शरिरको रोग प्रतिरक्षा क्षमतालाई वृद्वि गर्ने होमियोप्याथिक औषधी हस्तान्तरण गरेको छ । मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी रेवत बहादुर राना मार्फत झापा...

एडीबीले कोरोना भाइरससँग लड्न नेपाललाई उपलब्ध गराउने ३० अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत

काठमाडौं – एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार...