काठमाडौं – पर्वत अस्पतालको आकस्मिक वाहेकको सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको हो ।...
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीको क्वारेन्टाइनमा बसेका १८ जनामा कोरोना संक्रमण देखिएको छ । बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरि सिन्धुपाल्चोक जिल्लामा पुन १८...
काठमाडौँ – युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरु नेपाल एयरलाइन्सको २२९३ विमानमार्फत आज नेपाल आउँदै छन् । नेपाल एयरलाइन्सले युएईबाट...
काठमाडौँ – सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका एकसाताभित्र टुङ्गो लगाउने भएको छ । यातायात व्यवसायी तथा मजदुरसँग नयाँ निर्देशिकाका बारेमा छलफल भइरहेको र एकसातामा टुङ्गो लगाइने...
आजको राशिफल वि.सं.२०७७ साल आषाढ ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० जुन १९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके...
काठमाडौं – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित ४ जिल्लाका हुन् । पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना...
रुकुम – रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परी मुद्दा लागेका सबै प्रतिवादीको बयान सकिएको छ । मुद्दा दर्ता भएको चार दिनपछि आज पक्राउ परेका सबै २९...
काठमाडौं – डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।...
काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शव व्यवस्थापन कार्यविधि बनाइसकेको छ । कोरोनाले मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात मृतकको जस्तो हुँदैन । सरकारले तयार पारेको कार्यविधि अनुसार...
देबराज पाध्याय बाजुरा – बाजुरामा आज थप ४१ जनामा कोरेना संक्रमित पोजेटीभ भेटीएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ । कोरोना संक्रमित पोजेटीभ देखिएका सबै जना बडिमालिका नगरपालिका का...
काठमाडौं – गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा रु छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा पाँच...
काठमाडौँ – सुदूरपश्चिममा २४ जना कोरोना संक्रमित थपिएका छन् । कैलालीका २ जना महिला र १ जना पुरुष गरि ३ जना, अछामका १ जना पुरुष, कञ्चनपुरका १ जना महिला, १९...