आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने, भाेली केही ठाउँमा चट्याङसहित पानी पर्ने

आज पनि देशका केही ठाउँमा पानी र हिउँपर्ने मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने छ । हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी...

महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ : समारोहमा राष्ट्रपति सरिक

राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई...

सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गर्नुपर्ने माग

नेपाल पत्रकार महासङ्घले संसदीय प्रक्रियामा रहेको मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयक सुधार गरेर मात्र अगाडि बढाउनुपर्ने माग गरेको छ । मिडिया काउन्सिल विधेयकसम्बन्धी महासङ्घले उठाएका विषय आंशिक सम्बोधन भए...

पशुपतिमा २० लाखको हाराहारीमा दर्शनार्थी

काठमाडौं – महाशिवरात्रीका अवसरमा पशुपतिनाथको मन्दिरमा यो वर्ष २० लाख हाराहारी तीर्थालुले दर्शन गरिरहेका छन् । अघिल्लो बर्षभन्दा यसवर्ष मन्दिरमा दर्शन गर्न सजिलो भएको भक्तजनले बताएका छन् । यसवर्षको महाशिवरात्रि...

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य

वायु प्रदूषणका कारण काठमाण्डौ उपत्यका मानिस बस्न अयोग्य अवस्थामा पुगेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हावाको गुणस्तर सूचकाङ्क अक्वा १ सय ४० सम्म मानिस बस्न योग्य हुने भए पनि...

आज मध्य र पश्चिममा मेघ गर्जनसहित पानी पर्ने, चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन अपिल

आज मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले...

हिन्दू धर्मावलम्बीले आज महा–शिवरात्रि पर्व मनाउँदै, पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुईँचो

हिन्दू धर्मावलम्बीले आज महा–शिवरात्रि पर्व मनाउँदैछन् । फागुन कृष्ण चतुर्दशीका दिन पूजा, आराधना, दर्शन गरे सुख शान्ति र मृत्युपछि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहेको छ। हिन्दू धर्मावलम्बी बिहानैदेखि...

 यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था

 यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका,...

चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – घुससहित पक्राउ परेका काठमाडौं चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक लाख रुपैयाँ घुस लिएको...

१ लाख रुपैयाँ घुससहित इन्जिनियर सुरेशराज भट्ट पक्राउ

काठमाडौं – १ लाख रुपैयाँ घुससहित इन्जिनियर सुरेशराज भट्ट पक्राउ परेका छन् । जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख भट्ट १ लाख रुपैयाँ घुससहित पक्राउ परेका...

किर्तिपुरको जंगलमा विद्यार्थीको शव भेटियो, शव बारे प्रहरीको अनुसन्धान जारी

काठमाण्डौ – काठमाण्डौ मेडिकल कलेजमा एमबीबीएस पढिरहेका एक युवक कीर्तिपुरको जंगलमा मृत भेटिएका छन् । अर्घाखाँची स्थायी घर भएका २४ वर्षीय शिशिर खनालको शनिबार दिउँसो कीतिपुरको पुष्पलाल पार्क नजिकैको जंगलमा...

राणाहरूको हुकुमी शासन विरुद्ध नेपाली जनताले क्रान्ती गरेर देशमा प्रजातन्त्र स्थापना गरेको दिन

आज फागुन ७ गते अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवश । १ सय ४ बर्षदेखि सासन गरिरहेको राणाहरूको जहानीया एकतन्त्रीय हुकुमी शासन विरुद्ध नेपाली जनताले क्रान्ती गरेर देशमा प्रजातन्त्र स्थापना गरेको दिन।...