सुदूरपश्चिममा थप तीन प्रयोगशाला सञ्चालनमा आउँछः मन्त्री सुवेदी

कञ्चनपुर – कोरोना परीक्षणका लागि पिसिआर मेशिनको अभावमा स्वाब सङ्कलन रोकिएका कारण प्रदेश सरकारको तीव्र आलोचना भइरहँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले असार दोस्रो साताबाट पिसिआर मेशिनसहितका थप तीन...

जडिबुटीमा कारले स्कुटरलाई ठक्कर दिदा २७ वर्षिया युवतीको मृत्यु

काठमाडौं – काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जडिबुटीस्थित सडकमा प्रदेश ३–०१–२२ च ८७१० नम्बरको कारले प्रदेश ३–०२–००५ प १५९८ नम्बरको स्कुटरलाई ठक्कर...

जापानमा बसेर नेपाली समाज सेवामा सक्रिय बन्दै रविन श्रेष्ठ, ३८ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरे

काठमाडौँ – जापानमा बस्दै आएका समाजसेवी रविन श्रेष्ठको आर्थिक सहयोगमा अति विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ । गण्डकी गाउँपालिका–२ ताङलीचोकका अति विपन्न ३८ परिवारलाई खाद्यान्न वितरण गरिएको हो...

मंगलबार एकैदिन ३२३ जना कोरोना संक्रमति थपिए, कुल संख्या ४ हजार ८५

काठमाडौँ – नेपालमा मंगलबार एकै दिन ३२३ जना कोरोनाका संक्रमित थपिएका छन् । यस सँगै देशभर कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

बालुवाटार क्षेत्रमा विरोध गर्नेलाई पानीको फोहरा

काठमाडौं । प्रहरीले बन्दाबन्दीको उल्लङ्घन गर्दै सडकमा प्रदर्शन गर्न खोज्ने १० जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई आज पानीको फोहरा हानेर हटाइएको...

लकडाउनको अवधिमा ११ सय ५ जनाले गरे आत्महत्या

काठमाडौँ – कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनको अवधिमा ११ सय ५ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन सुरु भएको...

कर्णालीमा २० जना कोरोना संक्रमित थपिए

सुर्खेत – कर्णालीमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य...

बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि कोहलपुर शिक्षण अस्पताल बन्द

कोहलपुर – बाँकेको कोहलपुुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ । शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द...

रानीपोखरी पुननिर्माणको काम अन्तिम चरणमा

काठमाडौं – काठमाडौंको रानीपोखरीको पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तर्गत पोखरीको तलाउमा माटो र इँटा बिच्छ्याउने काम भएको छ । पोखरीको चारैतिर...

बाँकेका ६९ जना कोरोना जितेर घर फर्किए

बाँके – बाँकेका ६९ जना सङ्क्रमित उपचारपछि घर फर्किएका छन् । हिजो मात्रै बाँकेको अति प्रभावित नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । नरैनापुर गाउँपालिकाका २० जना...

रुपन्देही हत्या काण्डः लास तन्नामा बेरिएको पाइयो, राति नै घटना भएको आशंका

रुपन्देही – तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको हत्या गर्ने व्यक्ति सोही फर्मका कामदार रहेको खुलेको छ । हत्या आरोपमा सुर्खेतका झपेन्द्र सिञ्जाली पक्राउ परेका छन् । रुपन्देही...

भरतपुर अस्पतालको आइसीयुमा एक जना कोरोना संक्रमितको मृत्यु

चितवन – भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको...