काठमाडाैँ- सडक विभागको वार्षिक लक्ष्य १२ सय किमि सडक कालोपत्र गर्ने रहेकोमा जेठ मसान्तसम्म ७ सय ३६ किमि मात्र सकिएको छ । त्यस्तै ग्राभेल सडक निर्माण लक्ष्य १२ सय किमि...
कान्तिपुर दैनिकमा असार १० गते पहिलो पृष्ठमा प्रकाशित ‘चीनतर्फ पनि सात जिल्लामा सीमा अतिक्रमण’ शीर्षक समाचारमा ‘नेपाल सरकार, कृषि मन्त्रालय’ को प्रतिवेदन भन्दै सरकारी स्रोतले झूटो दस्तावेज उपलब्ध गराएका कारणबाट...
डडेल्धुरा अस्पताललाई सरकारले कोरोना परीक्षणको अनुमति दिएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई कोरोना परीक्षणको अनुमति दिएको हो । सुदूरपश्चिममा धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा मात्र पीसीआर विधिबाट कोरोना...
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको...
काठमाडौँ – ढलको पानीमा कोभिड–१९ को विषाणु सार्स (कोभ–२) फेला परेको छ । जापानको यामानासी विश्वविद्यालयमा गरिएको अनुसन्धानमा कोभिड़–१९ रोगको विषाणु सार्स (कोभ–२) फेला परेको दावी गरिएको छ । यामानासी...
वि.सं.२०७७ साल आषाढ १३ गते । शनिबार । ईश्वी सन् २०२० जुन २७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ ।...
सर्वोच्च अदालतले नेपाल–भारत सीमा व्यवस्थापनका लागि काँडेतार लगाउन माग राख्दै दर्ता भएको रिट निवेदनलाई अग्राधिकार दिएको छ । यस्तै निवेदनमा विपक्षी बनाएकाहरुलाई उचित जवाफ र कारण सहित अदालतमा उपस्थित हुन...
दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । उनमा कोरोना भाइरस संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती...
कञ्चनपुरमा थप ४३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ८ महिला र ३४ पुरुष गरी जम्मा ४२ जनामा कोरना पुष्टि भएको थियो भने...
शुक्रबार नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ९३ जनामा कोरोना...
दार्चुलामा थप ३ जनामा कोरना संक्रमणको पुष्टि भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दार्चुलाका ३ जनामा कोरना संक्रमण पुष्टि भएको जानकारी...
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ए कार्यक्रम फेरि सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारण स्थगित भिटामिन ए खुवाउने कार्यक्रम आउँदो असार २२ र २३ गते फेरि सञ्चालन...