काठमाडौं – काठमाडौंमै पहिरोबाट एक जनाको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा गएराति गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो । काठमाडौं प्रहरीले उनको मृत्यु भएको पुष्टि...
दार्चुला – गएराति परेको अविरल बर्षाको कारण नौगाड गाँउपालिकामा गएको पहिरोमा १ जना पुरिएका छन् भने १ जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिकाको वडा नं. ६ बस्ने मानमति ठगुन्ना...
काठमाडौं – अविरल वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । मौसमविदका अनुसार न्यूनचापीय रेखा नेपाल नजिक...
काठमाडौं – गएरातीबाट परको अविरल वर्षाका कारण नारायणगढ मुग्लिन सडकको चार किलो भन्ने स्थानमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । पहिरो अहिले पनि खस्ने क्रम नरोकिएको र पानी परिरहेकाले सडक...
काठमाडाैँ – मनसुनी न्यून चापीय रेखा नेपालमाथि आइपुग्दासम्म निरन्तर झरी र कतिपय अवस्थामा भारी वर्षा हुने क्रम जारी रहेपछि थप सतर्कता जरुरी भएको छ । पहाडी क्षेत्रमा लगातारको मध्यम झरी...
काठमाडौँ – सरकारले लकडाउनको नयाँ ढाँचाबारे आज निर्णय गर्ने भएको छ । हरेक मन्त्रालयले आ–आफ्नो क्षेत्रको लकडाउनको ढाँचाबारे प्रस्ताव पेस गरेका छन् । त्यही आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)...
बाराको सिम्रौनगढमा गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्ल र सहायक हवल्दार सनोज यादवमाथि छानविन शुरु गरेको हो । प्रदेश २ को बर्दिवासस्थित बाहिनीबाट सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदीको नेतृत्वमा...
आज ( ०५ साउन २०७७ सोमवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको योजना बन्नेछ । काम गर्ने जोश जाँगर र...
काठमाडौं – न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको नामावली...
काठमाडाैँ – शिक्षक–कर्मचारीलाई साउन १ गतेदेखि बेतलबी बिदा दिने निर्णयबाट विद्यालय सञ्चालक पछि हटेका छन् । प्याब्सन र एनप्याब्सनको यसखालको निर्णयसँगै आन्दोलित भएका उनीहरुको माग सम्बोधन गर्दै शिक्षक कर्मचारीलाई पूर्ववत...
काठमाण्डौ – नेपालमा आठ जिल्ला कोरोनामुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्लामा अहिले एक जना पनि सक्रिय सङ्क्रमित रहेका...
काठमाडाैँ – नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा...