२४ घण्टामा दुई हजार ७५ जनामा कोरोना पुष्टि, ३० सङ्क्रमितको मृत्यु

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २५ हजार ७२२ पुगेको छ । थप सात...

अफगानिस्तानबाट नेपाली स्वदेश फर्कने क्रम जारी

काठमाडौं– अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले...

कलाकार थापाको कोरोना सङ्क्रमणका कारण निधन

काठमाडौँ – वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार...

कोभिड सङ्क्रमितका लागि छुट्टै डायलासिस

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका...

सवारी लाइसेन्सको ट्रायल आगामी सातादेखि

यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको...

मेलम्चीको बाढीले थप तीन घर बगायो

सिन्धुपाल्चोक– अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर...

अफगानिस्तानका घटनाक्रम नियालिरहेका छौंः परराष्ट्र मन्त्रालय

काठमाडौं– अफगानिस्तानमा शान्ति, सुव्यवस्था कायम हुनुपर्नेमा नेपालले जोड दिएको छ । सरकारले अफगानिस्तानमा भएका हालैका घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षलाई निर्भयता, सुरक्षा र सर्वसाधारणको भलाई सुनिश्चित गर्न अपरिहार्य...

कोरिया रोजगारी छनोटमा परेकाहरुमा आशाको सञ्चार पैदा

काठमाडौँ– दक्षिण कोरियामा रोजगारी अनुमति प्रणाली (इपिएस)मार्फत जान सबै प्रक्रिया पूरा गरी प्रतिक्षामा रहेका नेपाली कामदारमा पुनः एक पटक फेरि आशाको सञ्चार पैदा भएको छ । सरकारले वैदेशिक रोजगारीका लागि...

बुधबार यी ठाउँहरुमा हुनेछ भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ – हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू–भागमा तराई नजिक रहेको छ भने पूर्वी भू–भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ । बङ्गालको खाडीको उत्तर पश्चिमी...

इजरायल रोजगारीका लागि नौ गुणा बढी आवेदन

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो...

१२ हजार बढी शिक्षक दरबन्दी रिक्त, शिक्षक सेवा अयोगले वार्षिक कार्यतालिका बनाएर काम गर्ने

काठमाडौं – शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका...

‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ अभियान सञ्चालन गर्दै सरकार

काठमाडौँ – बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौं’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ। देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार...