साताको पहिलो दिन यस्तो छ तपाईँको राशिफल !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजीक काम समयमा सम्पादन हुने हुनाल मानसम्मान ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने...

कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं – सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि...

दार्चुला घटनाको वास्तविकता पत्ता लगाउन निर्देशन भइसकेको छ – गृह मन्त्रालय

काठमाडौँ – गृह मन्त्रालयले दार्चुला घटनाका सम्बन्धमा वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइ सकेको जनाएको छ । यही साउन १५ गते दार्चुला जिल्लाको ब्यास गाउँपालिका–२ खाङदाङ मालघाटबाट तुइनको प्रयोग गरी...

कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, देखिन्छन् यस्ता लक्षण

काठमाडौं – बालबालिकालाई कोरोना भाइरसले खासै असर गर्दैन, सङ्क्रमण भइहाले पनि चाँडै निको भइहाल्छ भन्ने सोचाइ र बुझाइ धेरैको छ । तर, यो सोचले गम्भीर स्थिति पु–याउन सक्ने विज्ञको चेतावनी छ...

सिन्धुपाल्चोकमा फेरी बाढी, हेलम्बु–१ बेमाथाङबाटै बाढी आएको अनुमान

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार...

सिन्धुपाल्चोकमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी

सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका–११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख...

भारतले भन्यो – दार्चुलामा तुइनबाट युवक खसेको घटनामा एसएसबीको संलग्नता छैन

काठमाडौँ – भारतीय पक्षले दार्चुलामा तुइनबाट युवक खसेको घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार जिल्ला प्रशाशन कार्यालय...

२४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ३१०६ जना कोभिड संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३५१९ जनामा गरिएको आरटी पीसीआर र र एन्टीजेन परीक्षणमा ३१०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा...

सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका एक बृद्धको मृत्यु

कैलाली – कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको...

भारतीय एसएसबीले तुइन काटे नकाटेकोबारे प्रारम्भिक विवरण

काठमाण्डौ – दार्चुलाको व्यास गाउँपालिका–२ मालमा महाकाली तर्ने क्रममा बेपत्ता जयसिंह धामी अझै फेला परेका छैनन् । हिजो बिहानदेखि बेपत्ता धामीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ...

अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजना पक्राउ

डोटी- अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलले खोलेको प्रहरी जवान लिखित परीक्षाको...

कर्णालीमा सय प्रतिशत रोपाइँ – भोकमरीको चपेटामा नपर्ने सङ्केत

काठमाडौँ – यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुदा ३८ हजार ३८५ हेक्टर...