त्रिविका परीक्षा स्थगित नहुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका परीक्ष नियन्त्रक पुष्पराज जोशीले परीक्षा स्थगित नहुने जानकारी दिएका छन् । हाल त्रिविमा सबैजसो संकायको स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन भइरहेको छ । स्नातक तह...

३ हजार २१८ जना कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

साताको शेयर बजार : ६४ अर्ब ५२ करोडको कारोबार

जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ । लगानीकर्ताका आत्मविश्वासको मात्रामा...

एसईईको नतिजा प्रकाशित

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन...

कक्षा १२ को परीक्षा स्थगित गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । परीक्षा आगामी...

दशैँ अगाडी नै विभिन्न पदका लागि विज्ञापन खोल्ने सुदूरपश्चिम प्रदेश लोक सेवाको तयारी

कैलाली – सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले विभिन्न पदका लागि आवेदन खोल्ने तयारी गरेको छ । दशैं अगाडि नै निजामती सेवाका लागि विभिन्न पदपूर्ति गर्न आयोगले विज्ञापन खोल्ने तयारी गरेको...

एसईईको नजिता आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा !

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर प्रकशन गर्न...

खोप लगाउनेको भीड हुन थालेपछि एक हजार ४३३ खोप केन्द्र थप गरिए

काठमाडौँ – खोप लगाउनेको भीड हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ ।  देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र...

जापान सरकारले उपलव्ध गराएको एस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ – जापान सरकारले उपलव्ध गराएको एस्ट्राजेनेका खोप काठमाडौँ आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत...

संरक्षित वन्यजन्तु जरायोको सिङ र सालको खपटा सहित १ जना पक्राउ

काठमाडौं – नागार्जुन नगरपालिका-३ रातमाटेबाट संरक्षित वन्यजन्तु जरायोको सिङ जस्तो देखिने २ थान आखेटोपहार र ३६ पीस सालकको खपटा सहित सोही नगरपालिका-३ बस्ने ४५ वर्षीया माइली पुतुवारलाई बिहीबार प्रहरीले पक्राउ...

बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएन, हेलिकप्टर पनि फर्कियो

काठमाडौं – बालाजु औद्योगिक क्षेत्रमा भएको आगलागी नियन्त्रणमा आएको छैन । औद्योगिक क्षेत्र भित्र रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ...

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं – कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले शनिबार विहान ११ बजेका लागि बैठक बोलाएका छन् । परीक्षा...