बैतडीमा सवारी दुर्घटना : एक वर्षमा ३४ जनाको मृत्यु

बैतडी – सवारी दुर्घटनामा परी जिल्लामा एक वर्षको अवधिमा ३४ जनाले ज्यान गुमाएका छन् । जिल्लाका मुख्य सडक र ग्रामीण सडकमा गरी गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ३४ जनाले...

कोरोनाका कारण जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला स्थगित

रसुवा– रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि प्रभाबित भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिनसम्म लाग्ने गोसाइँकुण्ड मेला...

नयाँ बसपार्कमा कम्युटर प्रणालीमा टिकट वितरण सुरु

काठमाडौँ– नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ । हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच...

दार्चुलामा गौरा पर्व मनाउँदा भीडभाड गर्न नपाइने, स्वास्थ्य मापदण्ड अनिवार्य

दार्चुला – जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले अगामी भाद्र महिनामा मनाइने गौरा पर्वमा हुने मानिसहरुको भिडभाडमा रोक लगाइएको छ । शुक्रबार बसेको बैठकले सुदुरपश्चिमेलीहरुको महान पर्व गौरामा हुने मानिसहरुको...

त्रिपाल ओढाएर राखिएको रेल चलाउन भारतीय कम्पनीको ताकेता

काठमाडौं – भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ । नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले...

मनसुन फेरि सक्रिय, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ – मनसुनी वायु फेरि सक्रिय भएपछि आइतबार बिहानदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक छ। त्यसैको...

तरकारीको मूल्य ह्वात्तै घट्यो

काठमाडौं –  हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका,...

दार्चुलाबाट कामको सिलसिलामा काठमाडौँमा रहेका मिश्रहरुबीच छलफल, साझा धारणा बनाएर अघि बढ्ने निष्कर्ष

काठमाडौँ – दार्चुलाबाट कामको सिलसिलामा काठमाडौँको विभिन्न ठाउँमा बसोबास गरेका मिश्रहरुबीच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौँको किर्तिपुरमा मिश्रहरुबीच भेटघाट तथा छलफल भएको हो । छलफलका...

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, साढे १७ लाख भन्दा बढीको हात खाली

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको शेयर शनिवार बाँडफाँड भएको हो । कम्पनीको...

स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएपछि. . .

काठमडौँ – स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर ३५ वर्षीय छोरा धनबहादुर...

भरतपुर विमानस्थलमा आगलागि

चितवन – भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ : ४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ । विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका...