नयाँ शैली र गतिमा उपहार मिडिया

उपहार मिडिया नेटवर्क प्रा.लि. द्वारा सञ्चालित अनलाईन पत्रिका उपहार खबर डट कम लाई अझ स्तरीय बनाउन केही सुधरका कदमका साथ अघि बढे प्रण गरिएको छ । सल्लाहकार दामोदर पुडासैनीको अध्यक्षतामा...

बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ – बुधबार थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुने (समय तालिका सहित)

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८...

छठ लगत्तै कक्षा १२ को परीक्षा सञ्चालन हुने

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । छठलगत्तै परीक्षा सञ्चालन गर्न कार्यविधि स्वीकृति र समयतालिका...

कञ्चनपुरको शुक्लाफाँटामा स्थानीय असुरक्षित पानी पिउन बाध्य, टाढाबाट बोकेर ल्याएको पानी पिउदैँ

शुक्लाफाँटा नगरपालिकामा स्वच्छ खानेपानीको व्यवस्था नहुँदा स्थानीयवासी असुरक्षित पानी पिउन बाध्य छन् । शुक्लाफाँटा–८, चुरेफेदीको पारिफाँटामा वर्षौदेखि आर्सेनिक र आइरनयुक्त ह्याण्डपम्पको पानी पिउँदै आएका छन् । खानेपानीका लागि अर्को विकल्प...

कञ्चनपुरको शुक्लाफाँटा–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीका बासिन्दा सञ्चार सुविधाबाट बञ्चित छन् । मोबाइलमा कुरा गर्न उनीहरुलाई घण्टौँ हिँडेर छिमेकी गाउँ पुग्ने, डाँडा र रुख चढ्नुपर्ने बाध्यता छ । मोबाइलको नेटवर्कसँगै इन्टरनेटसमेत नचल्दा...

दार्चुलाको महाकाली नगरपालिका कोरोनाको हटस्पट बन्दै, एकै दिन थपिए ५० जना संक्रमित

गणेश सिंह धामी  दार्चुला – दार्चुलाको महाकाली नगरपालिकामा एकै दिन ५० जना कोरोना संक्रमित थपिएका छन् । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको...

कार्तिक ०५ गते बुधबार तपाइको राशिफल

वि.सं.२०७७ साल कार्तिक ०५ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर २१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ ।...

आज राति १० : ४५ बजे उल्का वर्षा हुने , के हो उल्कावर्षा ? यसरी हेरिन्छ उल्कावर्षा

काठमाडौँ – हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्का वर्षाको गतिविधि आज राति अत्याधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्का वर्षा हुन्छन् । हेलीको...

मंगलबार ३ हजार ९३ जनामा कोरोना पुष्टि, २१०८ जना डिस्चार्ज, उपत्यकामा १७०२ जनामा पुष्टि

काठमाडौँ – मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको...

मटर तस्करी रोक्न खोज्दा कैलालीमा असई र जवानको हत्या

काठमाडौं – मटर तस्करी रोक्न खोज्दा कैलालीमा प्रहरी सहायक निरीक्षक (असई) को हत्या भएको खुलेको छ । अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज गोविन्द विक र जवान रामबहादुर साउदको हत्या मटर...

प्रहरी जवान रामबहादुर साउदको पनि शव मोहना नदी नजिकै भेटियो

काठटमाडौं – कैलालीको अस्थायी प्रहरी बिट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको पनि शव भेटिएको छ । प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको...