ओली सरकारको विकल्प छैन : मन्त्री अर्याल

स्याङ्जा – भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले केपी ओली सरकारको विकल्प नभएको बताउनुभएको छ ।  आईतबार वालिङ – १२ को छाप कौलाशे लिफ्टिङ खानेपानी उप–योजनाको शिलान्यास...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

त्रिशूली- गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा...

धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन् : मुख्यमन्त्री पोखरेल

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताउनुभएको छ । श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको...

क्षतिमात्र होइन, स्वास्थ्य क्षेत्र सुधारमा कोरोनाको पाठ

काठमाडौँ- विज्ञान र विश्वकै स्वास्थ्य प्रणालीलाई चुनौती दिँदै महामारीका रूपमा फैलिएको कोभिड–१९ ले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि पूर्वाधार निर्माणमा थप लगानी गर्न प्रत्येक मुलुकलाई झकझक्याएको छ । कोरोनाले आर्थिक...

गुरुनानक जन्मजयन्ती मनाइँदै

काठमाडौँ- प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । गुरुनानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाब प्रान्तमा...

एकै पटक ३९६ स्थानीय तहमा आधारभूत र सातै प्रदेशमा सरुवा रोग अस्पताल आज शिलान्यास गरिदै

काठमाडौं- अस्पताल नभएका ३९६ वटा स्थानीय तहमा एकैपटक आज आधारभूत अस्पतालको शिलान्यास गरिदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले...

नेपाली पक्षसँग भएका कुराबारे यसो भन्छ चिनियाँ रक्षा मन्त्रालय

काठमाडौं – चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको बारेमा एकदमै कम जानकारी दिइएको छ । समाचार संकलनमा सरकारी सञ्चारमाध्यमलाई केही पहुँच दिइएको छ । भेटवार्तामा के–के विषयमा परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा प्रहरी हवल्दारको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका ५ चम्फापुर नजिक ट्रकले ठक्कर दिदा मोटरसाईल सवार प्रहरी हवल्दार बर्ष ३६ का राम सिंह बिष्टको आज घटना स्थलमै मृत्यु भएको छ...

भ्रामक रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट सरकारद्वारा अस्वीकार

काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले...

कोरोना अनुभव: यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त …

काठमाडौँ- चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम १०० डिग्रीभन्दा माथि नै थियो । उठ्न...

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीनः अध्ययन

काठमाडौँ-  कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा...

प्रचारप्रसारको अभावमा सेनवंशी राजाले शासन गरेको ‘तनहुँसुर’ ओझेलमा

दमौली – सेनवंशी राजाले शासन गरेको तनहुँसुर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । प्रचूर सम्भावना भए पनि प्रचारप्रसार नहुँदा तनहुँसुर ओझेलमा परेको हो । प्रचारप्रसारको अभावमा ओझेलमा परेको यस ठाउँको...