प्रतिनिधिसभा चुनाव: ३४०६ उम्मेदवारमध्ये १६७० ले मात्र खोले बैंक खाता

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १ हजार ६ सय ७० जनाले मात्रै बैंक खाता खोलेका...

होली घरभित्रै मनाउन प्रशासनको आग्रह, सार्वजनिक भीडभाड नगर्न चेतावनी

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले यस वर्षको होली पर्व मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै होली मनाउँदा शान्ति–सुरक्षा अवस्था र फागुन २१ गते...

बीबीसीको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पत्र

  काठमाडौँ — निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई पत्र लेख्दै बीबीसी वर्ल्ड सर्भिसले प्रकाशित गरेको डकुमेन्ट्री हटाउन आग्रह गरेको छ। बिहीबार आयोगका आयुक्त रामप्रसाल भण्डारीले उक्त डकुमेन्ट्री निर्वाचनको माहोल भाड्ने...

निर्वाचन आयोग को निर्णय: आजदेखि मादक पदार्थमा प्रतिबन्ध, सवारी सञ्चालनमा कडाइ

काठमाडौँ – निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म देशभर मादक पदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम...

प्रतिनिधिसभा निर्वाचनका लागि सबै क्षेत्रमा सामग्री पुग्यो, मतदाता शिक्षा अभियान जारी

काठमाडौँ – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा आवश्यक सामग्री पुर्‍याइएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४ करोड...

चुनाव सुरक्षाका लागि सातै प्रदेशमा एआईजी खटाइए, ठूला सुरक्षा थ्रेट नरहेको निष्कर्ष

काठमाडौँ – नेपाल प्रहरीले आगामी निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। सुरक्षा व्यवस्थापनलाई थप चुस्त र प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालय तथा विभिन्न विभागमा कार्यरत...

कैलाली र कञ्चनपुरका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमण पुष्टि

कञ्चनपुर– कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ सङ्क्रमण पुष्टि भएको छ। केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउनु, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा...

निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिन गृह मन्त्रालयलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिन गृह मन्त्रालयलाई आग्रह गरेको छ। आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ कि फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने...

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सात वटा महत्वपूर्ण निर्णय

काठमाडौँ — निर्वाचन आयोग ले आसन्न निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सात वटा महत्वपूर्ण निर्णय गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार ती निर्णयहरूको...

निर्वाचनको समयमा बजारमा ग्यासको अभाव नहुनेगरी आपूर्ति गर्दैछौँः कार्यकारी निर्देशक भट्ट

काठमाडौँ – आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले आईओसी बाट उच्च दरमा ग्यास लोडिङ...

निर्वाचन अवधिमा भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरिने

कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका सबै सीमा नाका बन्द गरिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन १८...

फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा...