संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी सुनाए – भिडियाे सहित
संसदमा कांग्रेस नेता गगन थापाले सरकारलाई व्यंग गर्दै स्वस्थानी कथा सुनाएका छन । उहाँले भन्नुभयो ” कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणी, अब उप्नान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने...