ओलीले भने – ‘माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु यतिभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको बताएका छन् । तर नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेपछि सहमति...

प्रधानमन्त्रीलाई महन्थ ठाकुरको बधाई, मधेसको मुद्दा सम्बोधन गर्न ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत...

पूर्वप्रधानमन्त्री खनालको उपचारमा लाग्ने खर्च सरकार व्यहोर्ने देउवाको अभिव्यक्तिको गगन थापाले गरे विरोध

काठमाडौँ – काँग्रेस नेता गगन कुमार थापाले राज्यकोषबाट रकम लिएर विदेशमा नेताको उपचार गरिनु गैरकानुनी भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले दिल्लीमा उपचाररत एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको...

विप्लवले प्रधानमन्त्री देउवालाई भेट्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट्दैछन् । यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुलाई भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन्...

‘एमसीसीमा केही उर्जा व्यापारीको प्रस्ट स्वार्थ छ’ : पूर्वाधारविद् डा. आचार्य

काठमाडौँ – पूर्वाधारविद् तथा टिप्पणीकार डा. सूर्यराज आचार्यले एमसीसीमा उर्जा व्यापारीको ठूलो स्वार्थ रहेको खुलासा गरेका छन् । डा. आचार्यले सामाजिक सञ्जाल ट्वीटरमार्फत बहुचर्चित परियोजना एमसीसीमा केहि ऊर्जा व्यापारीको प्रष्ट...

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । बुधबार दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको माओवादीले जनाएको छ । उनका अनुसार बैठकमा सरकारलाई प्रभावकारी...

बालकोटमा ओली–विप्लव भेट, के भयो कुराकानी ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनस्टि पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । मंगलबार ओली निवास बालकोटमा भएको भेटवार्तामा सहभागी...

देउवालाई सच्चिने र सच्याउने अवसर

काठमाडौं – दुई तिहाइ ल्याइहाल्यौं भनेर धक्कु लगाउने सरकारले केही गर्न र आफ्नो सत्ता टिकाएर खान नसकेको ठाउँमा एउटा सञ्जोगले यो मौका प्राप्त गर्नुभएको छ, राम्रो काम गर्नुहोस्, शुभकामना छ। धेरै...

ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग

काठमाडौं –  एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १ सय ८० जना सांसद...

भीम रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका...

ओली–नेपाल रणनीति ‘पर्ख र हेर’

काठमाडौं – आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछिको अवस्थामा एमालेका दुवै समूह आन्तरिक छलफलमा जुटे पनि...

मन्त्रालयको भागबन्डा सहमतिनजिक, नेपाल पक्ष पनि सरकारमा

काठमाडौं – शेरबहादुर देउवा देशको प्रधानमन्त्री भएको आठ दिन पूरा भएको छ । यहीबीचमा प्रधानमन्त्री देउवाले संविधानतः ३० दिनभित्र लिइसक्नुपर्ने विश्वासको मत पनि लिइसकेका छन् । चार मन्त्रीकै भरमा प्रधानमन्त्रीले सरकार...