गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने नेकपा सचिवालयको निर्णय, ओलीले गरे आत्मालोचना

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओली र प्रचण्डको कुर्सी एउटै लहरमा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । बैठकमा नेकपा भित्रको विवादबा विषयमा छलफल हुने नेताहरुले बताएका छन् । तर आजको बैठकमा प्रधानमन्त्री एवं...

सचिवालय बैठक हुनु अगाडी प्रधानमन्त्री शितल निवास पुगे

  काठमाडौं – पार्टी्भित्रको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । केहीबेर अघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेको राष्ट्रपतिको कार्यालयले पुष्टि...

ताप्लेजुङमा भएको आगलागिप्रति पर्यटनमन्त्री भट्टराईद्वारा दु:ख व्यक्त

काठमाडौं – ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गएराति भएको आगलागीको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले दुःख व्यक्त गरेका छन् । उनले आज यहाँ एक विज्ञप्ति जारी गर्दै फुङ्लिङ...

आज नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको बैठक अपरान्ह बस्ने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने बैठक बस्ने...

शनिबार बस्ने सचिवालय बैठकको तयारीमा दाहाल–नेपाल, बन्यो यस्तो रणनीति

काठमाडौँ – शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति तय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ नेपाल...

बामदेव गौतमले पार्टीबाट ४ पटक सम्म खाएका धोकाहरु यि हुन्, अबको प्रयासमा के होला ?

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौमले पार्टीबाट पटक पटक धोका खाएका छन् । नेकपामा सबैभन्दा बढी धोका खाने नेताहरुमध्ये बामदेव सायद गौमत नै होलान् । नेकपाको १७ गते...

नेपालका लागि चिनियाँ राजदूत यान्छीले नेकपाका नेताहरुसँगको भेटघाटमा तिव्रता दिइन्

काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसँगको भेटघाटमा तिव्रता दिएकी छिन् । यान्छीले शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनकै निवास खुमलटारमा भेटेलगत्तै वरिष्ठ...

वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वैशाख २५ पछि लकडाउन केही खुकुलो हुने संकेत गरेका छन् । शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा मन्त्री ढकालले दैनिक जीवनयापन सहज हुनेगरी...

रोल्पा बम विष्फोटको अनुसन्धान गरि दोषीलाई कारवाही गर्न काँग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले रोल्पामा भएको बम बिस्फोटको घटनाको गम्भीर अनुसन्धानको माग गरेको छ । बिहीबार रोल्पाको त्रिवेणी गाउँपालिकामा बेबारिसे बम खेलाउँदा ४ बालबालिकाको मृत्यु भएको थियो ।...

नेकपा अध्यक्ष दाहाल र चिनियाँ राजदुत यान्छीबीच भेटवार्ता

काठमाडौँ – कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा शुक्रबार बिहान उनीहरूबीच भएको भेटमा कोरोना भाइरस...

श्रमिकलाई अभिलम्ब राहतको व्यवस्था गर्न देउवाको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्ब राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् । शुक्रबार १ सय ३१...