गगन थापाको प्रश्नः भूमि मिचेको जानकारी मागेर बस्ने कि यो मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ?

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले भारतसँग नेपाली भूमि मिचेको जानकारी मागेर बस्ने कि यो मिचाह प्रवृत्तिको प्रतिवाद गर्ने ? भन्ने प्रश्न गरेका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरमार्फत...

सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका ३३ जना पक्राउ

काठमाडौँ – भारतीय पक्षले गरेको सीमा अतिक्रमणको विरोध प्रदशर्नमा उत्रिएका ३३ जना पक्राउ परेका छन् । शनिबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रर्दशनमा उत्रिएका ३३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।...

भारतले नेपाली भूमीमा सडक विस्तार गरे लगत्तै बालुवाटारमा ओली दाहालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र अध्यक्ष...

भारतले नेपालको भूमी मिचेर मानसरोवर जोड्ने सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

काठमाडौँ – भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै महाकाली नदी...

लिपुलेकमा भारतले बनाएको सडकबारे नेपाल सरकार बेखबर हुनु सन्देहपूर्णः राणा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् । शनिबार सामाजिक संञ्जालमा ट्वीट गर्दै अध्यक्ष...

भारतले माफी माग्नुपर्छः साँझा पार्टी

काठमाडौं – नेपाली भूमि लिपुलेक हुँदै तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग बनाएकोमा भारतले माफी माग्नुपर्ने साझा पार्टीको ठहर छ । ‘भारतले सबै अतिक्रिमति भूमि छोडेर जानुपर्छ, कालापानी, लिपुलके र लिम्पियाधुरा...

कालापानी र लिपुलेकबारे नेपाल सरकार सजग छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ...

भारतले लिपुलेकसम्म बाटो बनाएकाेमा कमल थापाको विरोध

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् । उनले...

पिसिआर परीक्षणका लागि किट पर्याप्त छः स्वास्थ्यमन्त्री

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले कोरोना भाइरस (कोभिड–१९) को पिसिआर प्रविधिबाट परीक्षणलाई प्राथमिकता राखेको बताएका छन् । मन्त्रालयमा आज आयोजित सङ्घीय संसद्का सांसदसँग मन्त्रालयको नीति तथा...

संसदमै प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदमै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले थाकेको शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे...

दुई तिहाइको सरकार दुई कौडिको छैनः राजेन्द्र महतो

काठमाडाैँ – जनता समाजवादी पार्टिका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकार दुई कौडिको नभएको बताएका छन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता महतोले सरकारले केहि काम नगरेको...

कोराेना महामारीका बेला अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियोजित नियतः देउवा

काठमाडौं – विवादास्पद अध्यादेश ल्याउनुमा प्रधानमन्त्रीको नियोजित नियत भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले दाबी गरेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै काँग्रैस सभापति तथा विपक्षि दलका नेता...