काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारले सरकारले...
काठमाडौं – स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताएका छन् । आज संङघीय संसद्मा...
काठमाडौं – रुकुम पश्चिमको चौरजहारी घटनाको अनुसन्धान गर्न संसदीय विशेष छानबिन समिति गठन भएको छ । सांसद देवेन्द्र पौडेलको नेतृत्वमा सोमबार ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिको...
बुटवल – साझा पार्टी प्रदेश ५ समितिले कारोना रोकथामका लागि सरकारले गरेको १० अर्ब खर्चको सबै विवरण सार्वजनिक गर्न माग गरेको छ । सरकारले चार महिनाको अवधिमा कोरोना रोकथाम तथा...
काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै...
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् । भट्टराईको पक्षमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘वरियताका...
काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न...
काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले यथास्थितिमा अमेरिकी सहयोग परियोजना (एमसिसी) पारित नहुने बताएका छन् । परिमार्जन नभए एमसिसी पारित हुनै नसक्ने खनालको दाबी छ ।...
काठमाडौं – सोमबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ । बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...
काठमाडौं – प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम छ । जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ । विनियोजन विधेयक...
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
काठमाडौं – जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यसमिति अध्यक्ष भएका छन् । यस्तै, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई...