कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शाहीलाई संसदीय दलका नेताबाट हटाउन माग गर्दै बहुमत सांसदहरुले हस्ताक्षर...