जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख महरालाई न्याय

जबरजस्ती करणी मुद्दाको आरोप लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाइ पाउनु भएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै पुर्पक्षका...

विकास निर्माणका समाचार भन्दा पनि बासुरी बजाएको समाचार मिडियाको प्राथमिकतामा : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमले भ्रम फैलाउने काम गरेको गुनासो गर्नुभएको छ । सोमबार बिहान काठमाण्डौमा जमिन मुनी तार बिछ्याउने कामको सुरुवात गर्दै उहाँले मिडियाहरुले तुईन विस्थापित गरेको समाचारलाई भ्रम...

महरा विरुद्धको आज अन्तिम फैसला आउने

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरा विरुद्धको बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासमा हिजो सुनुवाइ शुरु भए पनि...

कानुनमन्त्रीमा डा. शिवमाया तुम्बाहाङ्फे, आजै दिउँसो ३ बजे सपथ

काठमाडौं – कानुनमन्त्रीमा निवर्तमान उपसभामुख डा‍. शिवमाया तुम्बाहाङ्फे लाई नियुक्त गर्ने सरकारको तयारी छ । तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन्...

रक्षामन्त्री पाेखरेल सहितको टोली नेपाल भारत विवादित भूमी कालापानी क्षेत्र प्रस्थान

दार्चुला –  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल–भारत सीमा विवादित भूमी कालापानी क्षेत्रको अवलोकन गर्ने भएका छन् । दार्चुला महोत्सव २०७६ को उद्घाटन गर्न आइतबार दार्चुला पुग्नुभएका रक्षामन्त्री पोखरेलले सोमबार...

पूर्वसभामुख महराविरुद्धको मुद्दाबारे आज फैसला हुने

काठमाडौं – बलात्कारको आरोप खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन...

दार्चुलामा रक्षामन्त्री पोखरेलले प्रेमसिंह धामीको बिचार स्मरण गरे : “एक इन्च भूमी पनि छोड्दैनौ”

दार्चुला – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको मिचिएको भूमी अरुलाई एक इन्च पनि नछोडिने बताउनुभएको छ । दार्चुला उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम पर्यटन तथा व्यापारिक मेला एवं...

पार्टी दिएको निवासमा हो कार्यकक्षमा होइन मुख्यमन्त्री गुरुङ (विज्ञप्ती सहित)

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको एउटा भिडिओ शनिबारदेखि सामाजिक सञ्चाजमा चर्चामा छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका गण्डकी प्रदेश ईञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरूङले कार्यकक्षमै मदिरासहितको भोज गरेको भनेर...

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा छोडिन्न : मन्त्री अर्याल

काठमाण्डौ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (पहिलेको वडा नम्बर १०)...

नेकपाका संघीय सांसदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेवी तिर्नुपर्ने

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संघीय सांसदहरुले पार्टीलाई मासिक १२ हजार रुपैयाँ लेवी तिर्नुपर्ने भएको छ । नेकपाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्धमा भने हालसम्म ठोस निर्णय...

सरकारको २ वर्षे अवधि अयोग्यता, असफलता र अधोगातिको पराकाष्ठ : काँग्रेस

काठमाडौं – प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको २ वर्षे अवधिलाई अयोग्यता, असफलता र अधोगातिको आठकोणको संज्ञा दिएको छ । काँग्रेसले आईतबार पार्टी कार्यलयमा पत्रकार सम्मेलन गर्दै...

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सैनिक अधिकारीसहित कालापानी क्षेत्रको भ्रमण गर्ने

दार्चुला –  उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य संघको आयोजनामा आइतबार देखि संचालन भएको महोत्सवको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री...