साझा पार्टीको प्रश्न – ‘के नेपालका प्रधानमन्त्री भारतीय खुफिया प्रमुखका समकक्षी हुन् ?’

काठमाडाैँ – साझा पार्टीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटबारे ध्यानाकर्षण भएको बताएको छ । साझा पार्टीले...

विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने सरकारको निर्णय

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने निर्णय गरेको छ । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता...

राष्ट्रपति भण्डारीद्वारा पुनःनिर्मित रानीपोखरीको उद्घाटन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२...

१५ प्रश्न राजनीतिज्ञसँग : राजु बिक्रम चाम्लिङ, खोटाङ जिल्ला युवा इन्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङ जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला युवा इन्चार्ज राजु बिक्रम चाम्लिङ राजनीतिक गतिविधिमा सक्रिय नेताको रुपमा चिनिनुहुन्छ । कोभिड–१९...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को सार्वजनिक...

प्रदेश–२ सरकारद्वारा संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

प्रहरी भर्नाको लागि प्रक्रिया अघि बढाएको बढाएको भन्दै प्रदेश–२ को सरकारले संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि पनि मुद्दा दायर गर्ने भएको छन् । मुद्दा दर्ता गराउनका लागि गएपनि सर्वोच्च अदालतले...

खुमलटार धाउनुभन्दा आफूसँग मिलेर जान नेपाललाई ओलीको प्रस्ताव

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको...

काँग्रेस महाधिवेशन : निधिसगै गोपालमान पनि सभापतिको उम्मेदवार बन्ने

फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा हुने गरी तय गरिउको नेपाली काँग्रेसको १४ ओँ महाधिवेशन अनिश्चित बने पनि नेतृत्वका आकांक्षी भने एकपछि अर्को गर्दै थपिन थालेका छन् । मध्य साउनसम्म...

परिणाम ल्याउने गरी काम गर्न उपप्रधानमन्त्री पाेखरेलको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समेत काम हेर्ने जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको कामलाई थप प्रभावकारी बनाउन छलफल सुरु गर्नुभएको छ । छलफलको क्रममा उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कामलाई...

नेपाल र चीनबीचको सहकार्यले आर्थिक विकासमा रुपान्तरण गर्नेछ : राष्ट्रपति भण्डारी

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सीमा वारपार रेलवे, सडक तथा सुरुङ निर्माणलगायतमा हुने सहकार्यले नेपाल र चीनका जनतालाई अझ नजीक ल्याउने र नेपालको सामाजिक–आर्थिक विकासमा रूपान्तरणकारी भूमिका निर्वाह गर्ने विश्वास...

स्थानीय तहमा मंसिर १५ गते एकैपटक ६४९ अस्पतालको शिलान्यास गरिने

देशभरिका ६४९ स्थानीय तहमा यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास गरिने भएको छ । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै स्थानीय तहमा पाँच देखि...

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता...