देउवा, प्रचण्ड र नेपालले कानुन मिचेर भारतीय योगगुरूलाई टिभी उद्घाटन गर्न दिएर विदेशीको चाकडी गरे : भीम रावल

काठमाडौं – एमाले उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आमसञ्चारमा कानुनले रोकेको विदेश लगानीको टिभी उद्घाटन गर्न दिएर देशको कानुनको उल्लंघन गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री देउवा, नेकपा माओवादी...

गृहमन्त्री खाँणका स्वकीय सचिव पराजित

प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको...

प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा पौडल र देउवा पक्षबीच झडप, ५ जना घाइते

बुटवल – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्रदेशसभा अधिवेशनको मतगणनाका क्रममा दुई पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । प्रदेश नम्बर ३ (१) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा...

देशभर आज वडा अधिवेशन गर्दै माओवादी केन्द्र, अध्यक्ष दाहालले उद्घाटन गर्ने

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि माओवादी केन्द्रले शनिबार वडा अधिवेशन गर्न लागेको केन्द्रीय निर्वाचन आयोगले...

८ लाख पार्टी सदस्य पुगेको नेकपा माओवादी केन्द्रको दाबी

काठमाडौं – नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी सदस्य संख्या करिब ८ लाख पुगेको दाबी गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले यस्तो...

विश्वमा नेपाली कला पुर्याउन हस्तकलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्राचीन कला, संस्कृति र सीप विश्वमा पुर्याउन हस्तकला उद्योगको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको १८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला...

गृहमन्त्री खाँण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच आज शिष्टाचार भेटघाट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लुबीच आज शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल...

काठमाडौं–१७ का वडाध्यक्ष बने कांग्रेस प्रदेश सभापति

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जारी प्रदेशसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौंको निर्वाचन क्षेत्र नम्बर–७ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को नेतृत्व चयन...

दबाबमा ओली, पदाधिकारी मिलाउन सकस

काठमाडौं – नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई...

प्रदेश २ का मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

काठमाडौं – साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर...

प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसको अधिवेशन आज

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ । देशभरका ३ सय बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन...

देउवालाई फेरि नेतृत्वमा दोहोरिन कति सहज ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनबाट पुनः नेतृत्वमा दोहोरिने रणनीतिमा जुटेका छन्। संस्थापन इतर समूहका आधा दर्जन नेता नेतृत्वमा पुग्न प्रतिस्पर्धाको तयारीमा जुटेसँगै सभापतिमा दोहोरिन देउवालाई...