प्रदेशसभा बैठक सूचना निकालेर स्थगित, दाहाल–नेपाल समूहको आपत्ति

हेटौंडा– सोमबारका लागि तोकिएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । सोमबार दिउँसो २ बजेका लागि तोकिएको प्रदेशसभा बैठकका विशेष कारण भन्दै सूचना निकालेर स्थगित गरिएको हो । प्रदेश...

प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्दामा आजदेखि सरकारी पक्षको बहस सुरु

काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि सरकारी पक्षबाट संवैधानिक इजासमा सुनुवाइ शुरु भएको छ । रिट निवेदकका तर्फबाट जारी बहस १३ औँ दिनमा हिजो सकिएपछि आजदेखि विपक्षी सरकारतर्फको सुनुवाई हुन...

आयोगलाई नेकपाका दुवै अध्यक्षको संयुक्त हस्ताक्षर मात्रै मान्य हुने

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद कायमै छ, कसरी दल दर्ता हुन्छ त ? भन्ने आम चासो जनमानसमा कायमै छ । तर आयोगका एक अधिकारी भन्छन्,‘‘आयोगलाई कुनै समस्या छैन,...

‘नेकपा दर्ता भएन भने के गर्ने, अहिले त्यसै भन्न सकिन्न’ : नेकपाको आधिकारिकताको विवाद चुनौती

काठमाडौँ –  निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिकताको विवाद चुनौतीका रुपमा देखापरेको छ । राजनीतिकरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारिकताको मान्यता नदिएपछि दल दर्ता कार्यक्रम...

प्रतिनिधिसभा विघटन मुद्दाः आजबाट सरकारी पक्षले बहस गर्ने

काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा ४...

संवैधानिक आयोगको सिफारिसः सुनुवाइ हुन नसके सिधै नियुक्ति

काठमाडौँ –  संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिसलाई सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता गरे पनि कानुनतः नियुक्ति प्रक्रियामा कुनै बाधा नपुग्ने देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद्का...

ओलीले नारायणहिटी नै किन रोजे ?

काठमाडाैँ –  बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो । सत्ता नै सडकमा ओर्लिएर ‘देखाउन’...

वन व्यवस्थापन कार्यक्रम खारेजी : वनमन्त्री आले र सचिव डा. ओलीबीच टकराव

काठमाडौँ – नियुक्त भएको डेढ महिना नबित्दै वनमन्त्री प्रेम आले र वन सचिव डा. विश्वनाथ ओलीबीच टकराव सुरु भएको छ । वन मन्त्रालय स्रोतका अनुसार वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेजीलगायत...

प्रधानमन्त्री ओलीले २३ गते हिन्दु राज्य घोषणा गर्ने चर्चा छ : सुरेन्द्र पाण्डे

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओली हिन्दु राज्य बनाउने प्रयासमा लागेको आरोप लगाउनुभएको छ । आइतबार प्रचण्ड–माधव समुहले प्रतिनिधि सभा...

नेपाली कांग्रेसका भातृ संगठनहरूले भोली देशभर प्रदर्शन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसका भातृ संगठनहरूले प्रतिनिधि सभा विघटनविरूद्ध हुने प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसका १३ भातृ संगठनहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले...

नेकपा ओली पक्षको जनप्रदर्शन नारायणहिटी सङ्ग्रहालय अगाडि

काठमाडौं – नेकपा केपी ओली पक्षले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा प्रदर्शन गर्ने भएको छ । सो समूहले माघ २३ गते नारायणहिटी संग्रहालयतर्फको सडकमा प्रदर्शन गर्ने भएको हो ।...

निर्वाचनको घोषित मिति तलमाथि हुँदैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले घोषित मिति तलमाथि नपर्ने बताउनुभयो । कतिपयले...