नेपाल एसपीपीमा सहभागि नहुने भनि अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडौं – सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी...

एमाले सांसद लामाले मागिन् अर्थमन्त्री शर्माको राजिनामा

काठमाडौँ – एमालेकी सांसद नबिना लामाले अर्थ मन्त्री जनार्दन शर्माको राजिनामा माग गरेकी छन । सोमबार प्रतिनिधि सभामा बोल्दै सांसद लामाले जनता आर्थिक समस्याको चपेटामा परेको र सर्वहारा श्रमजीवी जनता...

मौद्रिक नीतिका कारण शेयर बजारमा समस्या आयो : अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको कारण शेयर बजारमा समस्या आएको बताएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन्। “प्रतिस्थापन विद्ययकपछि आएको...

अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता हो : मन्त्री बडू

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सरकार पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने...

एसपीपीबारे सर्वदलीय बैठक बोलाउने तयारी

काठमाडौँ – विवादित बनेको अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाइने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा गठबन्धनका नेताहरुले...

एसपीपीबारे छलफल गर्न बोलाइएको बैठकमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् । अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री...

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

काठमाडौं – अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत...

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । सोही नीति तथा...

जसपा फुट्ने सम्भावना, उपेन्द्रलाई हटाउने तयारीमा बाबुराम

काठमाडौं –  जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव एक कदम पछि हटेनन् भने जसपा फुट्ने निश्चित भएको छ। जसपाका बाबुराम भट्टराई पक्षीय नेताहरू यादव एक कदम...

किन पुगे गृहमन्त्री र कानून मन्त्री ओली निवास बालकोटमा ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन्। केहीबेर अघि गृहमन्त्री र कानून मन्त्री ओली...

‘२०१५ मा एसपीपीका लागि पत्र लेख्दा मलाई कुनै जानकारी दिइएन’ : ओली

काठमाडौं – अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) पछिको विवाद स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विवादबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुख खोलेका छन् । शुक्रबार स्थानीय तहमा निर्वाचित...

एमालेका सांसदहरु उठेर विरोध गरेपनि राष्ट्रिय सभामा विनियोजन विधेयक पेश

काठमाडौं – विनियोजन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरु उठेर विरोध गरेका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५...