काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर भएका छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले...
काठमाडौं – शहरी विकास मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्रीका आँखाभरी भरि आशु देखिएका छन् । कार्यक्रममा सहसचिवले ८ महिना २० दिन भएको कामको फेहरिस्ता सुनाउँदा मन्त्री झाँक्री भने...
काठमाडौं – संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेका छन् । एकीकृ समाजवादीले आलेसहित चारमन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ...
काठमाडौँ – सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने भएकी छन् । उनले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लागेकी हुन् । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका...
काठमाडौँ – नेकपा एमालेका नेता तथा दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले महँगी र कालो बजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार संसदको शुन्य समयमा बोल्दै सांसद ठगुन्नाले महँगी...
काठमाडौं – नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा...
काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच एकीकरण हुने भएको छ। आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुनेछ। लोसपाका सचिव रञ्जित झाका अनुसार लोसपा...
काठमाडौँ – गठबन्धन सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको छ । यससम्बन्धी...
काठमाडौँ – सत्ता गठनबन्धनको बैठकले पेट्रोलियम पदार्थको मुल्यमा लगाएको कर कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ । शनिबार विहान प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता...
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले पार्टी एकीकरण गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग प्रस्ताव गरेका छन्। एकीकरणका लागि जसपाका संघीय परिषद् का अध्यक्ष डा. बाबुराम भट्टराईले...
काठमाडौँ – आज देशका धेरैजसो स्थानीय सरकारले आगामी बर्षको नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् । तर, कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरुकै अवरोध र विवादका कारण समयमा बजेट आउन सकेन ।...
काठमाडौं – निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन ३० कात्तिक २०७९ मा प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्नुअघि आयोग पदाधिकारीहरु परामर्शमा छन्,...