सुदूरपश्चिमका १० प्रदेश सांसद एमाले छोडेर एकीकृत समाजवादीमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १० जना सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरुमा दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी, मना...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । ११० सदस्यीय प्रदेश सभामा...

रामचन्द्र पौडेलको निवासमा सभापतिको उम्मेदवार चयनका लागि छलफल

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा उनीपक्षका नेताहरूको छलफल भएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा उठ्ने सर्वसम्मत सभापतिको उम्मेदवार खोजीका लागि पौडेल पक्षका नेताहरूबीच यसअघि...

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक

काठमाडौँ – बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ । मंगलबार बिहान बसेको बैठकमा मन्त्रिपरिषद विस्तार र दलहरूले पाउने मन्त्रालय टुंग्याउने विषयमा छलफल भएको छ । गठबन्धनमा रहेका दलहरूको बैठक जारी...

फोहर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगर प्रमुख र उपप्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न काठमाडौँ महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिनुभएको छ । उहाँले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका...

आफू कुनै पनि कार्यकारी पदमा नबस्ने झलनाथ खनालको धारणा

काठमाडौ – नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै पनि कार्यकारी पदमा नबस्ने बताएका छन । असार २ गतेदेखि भारतको एपोलो अस्पतालबाट उपचारपछि सोमबार स्वदेश फर्किनुभएका वरिष्ठ नेता...

महामन्त्रीमा उठ्ने गगनको घोषणा

काठमाडौं- कांग्रेस नेता गगन थापाले पार्टीको आगामी १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार काठमाडौं महानगरपालिका–३० मा आयोजित एक कार्यक्रममा उनले भने, ‘वडामा आयोजित कार्यक्रमबाट मैले महामन्त्री...

सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि

काठमाडाैँ – सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।...

जयसिंह धामी प्रकरणको सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न समाजवादी युवा संघको माग

काठमाडौँ – समाजवादी युवा संघले अविरल वर्षाका कारण भएको जनधनको क्षतिपूर्ति राहत र उद्दार गर्न तथा जय सिंह धामी प्रकरणको सत्यतथ्य प्रतिवेदन सार्वजनिक गर्न सरकार संग गरेको छ । सोमबार...

माओवादी आगो हो, आगोसँग नखेल भनेर सावधान गराउँदा नटेर्नेहरू पछारिए : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै गठबन्धनको सरकार विस्तार हुने र देश तथा जनताको समस्या समाधानमा केन्द्रित हुने बताएका छन्। पार्टी सम्बद्ध सर्लाही–काठमाडौं सम्पर्क...

झलनाथ खनाल झन्डै साढे २ महिनापछि स्वदेश फर्किए

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का बरिष्ठ नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् । भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका खनाल झन्डै साढे २ महिनापछि सोमबार दिउँसो काठमाडौं आइपुगेका हुन्...

मिश्रले बोलाए केन्द्रीय कमिटि बैठक, पाण्डेको आपत्ति

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । सोमबार केन्द्रीय सदस्यहरुलाई ईमेल गरेर मिश्रले ‘पछिल्लो समय उत्पन्न परिस्थितिबारे छलफल गर्न’ बिहीबार केन्द्रीय कमिटी बैठक...