नेता प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन

काठमाडौं – ४ मंसिरको चुनावअघि एमाले छाडेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् । बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१...

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं – सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई...

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम बनाउने सहमति

काठमाडौं । सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो...

प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

काठमाडौँ – रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।...

आफूखुसी दलका नेताहरु र राजदुतलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन

काठमाडौं – गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको...

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

कठमाडौँ – सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । अहिले जारी बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता छलफलमा जुटेका छन्...

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक फागुनमा

काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन पहिलो साता केन्द्रीय समितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुनमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय...

मधेसका स्वतन्त्र सांसद जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ – मधेसमा स्वतन्त्र सांसद रहेका जवाहर महतो नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि बुधबार महतो माओवादी प्रवेश गरेका हुन्।  महतो सर्लाही...

विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार

काठमाडौं – एमाले माओवादीलगायतका सात दलीय गठबन्धनको नयाँ सरकारलाई मन्त्रिपरिषद विस्तारमा सकस परेको छ । सरकारमा सहभागी सबै दलबाट मन्त्री बन्नेहरुको आकांक्षी अत्यधिक भएपछि मन्त्रिपरिषद विस्तारमा सकस परेको हो ।...

आम्दानीभन्दा खर्च बढी, तलब खुवाउन पनि ऋण माग्दै सरकार

काठमाडौं – पछिल्लो १ वर्षमा अर्थतन्त्रमा देखिएको परिदृश्य नेपालका लागि नौलो होइन। अर्थ मन्त्रालयले नयाँ नेतृत्व पाउँदै गर्दा देखिएको यो बिसंगति हल गर्ने पहिलो चुनौती उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको...

माधव नेपाललाई राष्ट्रपति बनाउन एमाले तयार !

काठमाडौं – नयाँ सत्ता समीकरण बनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएसँगै एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको...

७ दलबीच ‘भागबन्डा मिलाउन’ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं – सरकारलाई समर्थन गरेका ७ दलका नेताहरू आज बालुवाटारमा छलफलमा जुट्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन बैठक बिहीबार दिउँसो बस्ने गरी...