शेरबहादुर देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल

काठमाडौं – नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन थप रोमाञ्चक...

चितवनमा जगन्नाथ पौडेलले पाए ‘भुइकटहर’ चुनाव चिन्ह

चितवन – नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न...

चितवनमा काँग्रेस नेता पौडेलले लिएनन् उम्मेदवारी फिर्ता, रेनु दाहाल समस्यामा

चितवन – भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । उनलाई उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...

चार हजारभन्दा धेरैले फिर्ता लिए उम्मेदवारी, सबैभन्दा बढी उम्मेदवार एमालेका, कुन पार्टीका कति उम्मेदवार ?

काठमाडौँ – आउँदो ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारी दिएकामध्ये चार हजारभन्दा धेरैले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई हिजो बेलुकी ५...

आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिंदै

काठमाडौं – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै...

बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिए

कास्की – पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । मेयरमा बागी उम्मेदवारी दिनुभएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज शुक्रवार निर्वाचन अधिकृतको...

कांग्रेसका ३ बागी उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

पूर्वी नवलपरासी — पूर्वीनवलपरासीमा कांग्रेसका ३ जना बागी उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । बुलिंटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरले उम्मेदवारी फिर्ता लिएको...

सत्ता गठबन्धन बैठक : बागी उम्मेदवारी तत्कालन फिर्ता लिन पुनः निर्देशन (निर्णय सहित)

काठमाडौं – सत्ता गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदमा परेका बागी उम्मेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको...

काँग्रेसले भन्यो – बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासित (विज्ञप्ति सहित)

काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेसले...

रुग्ण उद्योग सञ्चालनको मोडालिटि बनाउन मन्त्री बडूको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले लामो समयदेखि बन्द रहेका रुग्ण उद्योग सञ्‍चालनको मोडालिटी बनाउन निर्देशन दिएका छन् । मन्त्रालयअन्तर्गतका सचिव, ६ वटा विभाग, ७ वटा महाशाखा प्रमुख र सहसचिवसँग...

आज अपरान्ह ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ – उम्मेदवारी फिर्ता लिन चाहनेहरूले लिन सक्ने निर्वाचन आयोगले बताएको छ । वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत...

‘२ दिन विदा दिएर देश विकास हुने भए हप्ताको सातै दिन विदा दिए भैहाल्यो नि’ : नेता ठगुन्ना

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्व मन्त्रि गणेश सिंह ठगुन्नाले सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन बिदा दिने निर्णय गर्नु उपयुक्त नभएको बताएका छन् । नेता ठगुन्नाले भनेका...