मताधिकारको प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल (भिडियो सहित)

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग...

स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यलयका...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक लुम्बिनी आउँदै, उच्च सुरक्षा सतर्कता

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएका छन् । आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि...

काँग्रेसका कार्यकर्ताले घर घेरेपछि ‘शान्ता बनिन् अशान्त’

काठमडौँ – एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले मध्ये राती आफ्नो घर घेरेर धम्की दिएको वताएकी छिन् । दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको उनको आरोप छ ।...

प्रधानमन्त्री देउवाले असिग्राम ‘ख’ बाट मतदान गर्ने

डडेल्धुरा – प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा मतदान गर्ने भएका छन् । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मताधिकार...

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा

काठमाडौँ – नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेता बास्तोला सुर्खेत जाँदै गर्दा भालुबाङमा...

जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय

काठमाडौँ – शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र...

पाँच वर्ष खेर फालेकाले ओली अभियुक्त हुन् : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच वर्ष खेर फाल्ने कार्य गरेकाले अभियुक्त भएको टिप्पणी गरेका छन् । मतदातालाई ओलीले जवाफ दिने समय भएकाले...

पुण्य गौतम नेकपा एमालेमा प्रवेश, ओलीको स्थान भ्लादिमिर पुटिन र सि जिनपिङको जस्तै भएको भनाई

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । गौतमलाई मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले प्रवेश गराएका हुन् ।...

भरतपुरमा सत्ता गठबन्धनले झोलामा पैसा बाँड्यो : जगन्नाथ

चितवन – चितवनको भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित गर्न झोला झोलामा पैसा र साडी बाँडेको आरोप लगाएका छन् । मंगलबार भरतपुरको मालपोत चोकमा...

गठबन्धन ‘क्लियर’ छैन, कांग्रेसबाट धोका हुन सक्छ : अध्यक्ष दाहाल

धनगढी — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा भएको चुनावी सभालाई सम्बोधन...

एमालेको उम्मेदवारले बाड्न राखेको साडी बरामद, थप अनुसन्धान हुँदै

पश्चिम नवलपरासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ बाट प्रहरीले एक बोरा (७३ पिस) साडी बरामद गरेको छ । बरामद गरिएको साडी नेकपा एमालेको उम्मेदवारले बाँड्न राखेको आरोप कांग्रेसले लगाएको छ...