काठमाडौँमा बालेनले १० हजार मत कटाए, स्थापित पछि पछि

काठमडौँ – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले १० हजार मत कटाएका छन् । उनले यो समाचार तयार पार्दा सम्म १०२४१ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका...

बैतडीको पाटनमा काँग्रेसका गौरीसिंह रावल निर्वाचित

बैतडी –  बैतडीको पाटन नगरपालिका मेयरमा काँग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त...

बैतडीको डिलासैनीमा एमाले र गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार सन्तोष जोशी निर्वाचित

काठमाडौँ – बैतडीको डिलासैनी गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत डीलासैनी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी ३,१८९...

‘दैजी औद्योगिक क्षेत्रमा तत्काल प्रोजेक्ट अफिस राख्छौ’ : मन्त्री बडू

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले कञ्चनपुरको बेदकोट नगरपालिकामा रहेको दैजी औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् । सोमबार मन्त्री बडू सँगै उच्च पदस्थ व्यक्तिहरुले सो क्षेत्रको...

गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी, अध्यक्षमा देवकोटा र उपाध्यक्षमा भुजेल

सुष्मा भट्ट, गोरखा – गोरखाको अजिकोट गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार दिपक देवकोटाले ३ हजार ७ सय ८७ मत प्राप्त गरे भने उनका...

काँग्रेसका कार्यकर्ताले निर्वाचन अधिकृतको हातबाटै मतपत्र खोसेर च्याते

काठमाडौँ – ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । चिशंखुगढी गाउँपालिका वडा नम्बर ३ को मत गणनाको क्रममा माओवादीका उम्मेदवारसँग मत बराबर भएपछि काँग्रेस कार्यकर्ताले एउटा मतपत्र...

दार्चुला काँग्रेसका सचिव कार्की गाउँपालिकामा पराजित

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाका जिल्ला कार्यसमिति सचिव पुलेन्द्र बहादुर कार्की आफ्नै गाउँपालिकामा पराजित भएका छन् । कार्की नेकपा एमालेका नरेन्द्रबहादुर सिंह डडाल सँग पराजित भएका हुन् । डडालले २८८६...

नुवाकोटको तादीको अध्यक्षमा काँग्रेसका सन्तमान र उपाध्यक्षमा माओवादीकी सन्जु निर्वाचित

काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तमान तामाङ विजयी भएका छन् । तामाङ मत ३२ सय ४१ ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्दी किरण रिजालले २५ सय १८...

नुवाकोटको तादीमा नेपाली काँग्रेसका सन्तमान तामाङ जित नजिक

काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकामा नेपाली काँग्रेसका सन्तमान तामाङ जित नजिक पुगेका छन् । यो समाचार तयार गर्दा सम्म तमाङले २ हजार ८ सय ३७ मत प्राप्त गरेका छन् भने...

बैतडीको डिलासैनी – ४ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार पन्त विजयी

काठमाडौँ – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ बाट अध्यक्षमा हरि दत्त पन्त प्यानल सहित निर्वाचित भएका छन् । पन्त स्वतन्त्रबाट चुनाव लडेका थिए । उनी ४२८ मत प्राप्त गरि...

दार्चुलाको दुहुँमा एमालेका नरेन्द्र वडाल विजयी

दार्चुला – दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा एमालेका नरेन्द्र बहादुर वडाल विजयी भएका छन् । नेपाली काँग्रेस दार्चुलाका सचिव एबं गठबन्धनका साझा उम्मेदवार पुलेन्द्रबहादुर कार्कीलाई ९० मतान्तरले पराजित गर्दै वडाल विजयी...