एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी नछाड्ने

काठमाडौँ – उपराष्ट्रपतिको निर्वाचनपछि हुने मन्त्रिमण्डल पुनर्गठन नेकपा एकीकृत समाजवादीले तीनवटा मन्त्रालय नछोड्ने गरी दाबी गर्ने भएको छ । एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले अब हुने मन्त्रिमण्डल...

प्रधानमन्त्री कार्यालयको ट्विटर अकाउन्ट ह्याक!

काठमाडौँ – प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ नेपाल (@PM_nepal_) ह्याक भएको छ। पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु रि-ट्विट भएका छन्। विभिन्न तीन फरक-फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक...

मन्त्री नहुँदा दैनिक कामकाज नै प्रभावित

काठमाडौं – प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा सत्तापक्षीय दलहरूबीच विवाद हुने डरले यतिबेला १६ वटा मन्त्रालयको जिम्मेवारी एक्लैले लिएका छन् । जसका कारण अर्थ, गृह, शिक्षाजस्ता मन्त्रालय सुनसान...

मोर्चा बनाएर तेस्रो शक्ति बन्ने कसरत

काठमाडौं – सत्ता गठबन्धनमा रहेका तीन दलले संसद्मा तेस्रो बलियो शक्तिका रूपमा स्थापित हुन गृहकार्य थालेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेपछि संसद्मा तेस्रो बलियो शक्ति बनाउने गृहकार्यमा नेकपा माओवादी...

१० दलबीचको बैठक निष्कर्षविहिन, भोलि फेरि बस्ने

काठमाडौँ – उपराष्ट्रपति निर्वाचन सम्बन्धमा बसेको १० दलबीचको बैठक सकिएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलबीचको बैठक सकारात्मक भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए। उक्त...

अनेरास्ववियुबाट त्रिविका ३१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन

काठमाडौं – आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ३१ क्याम्पसमा अनेरास्ववियुबाट नेतृत्व चयन भएको छ । त्रिविका ३१ क्याम्पसमा अनेरास्ववियुबाट...

त्रिविका ७० क्याम्पसको स्ववियु निर्विरोध, सबै भन्दा बढी अनेरास्ववियुबाट, नेविसंघ र क्रान्तिकारीबाट कति ?

काठमाडौं – आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ...

दार्चुलाको गोकुलेश्वर क्याम्पसको स्ववियुमा भागबण्डा, केहि दिनमा औपचारिक घोषणा गरिने

दार्चुला –  दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि सबै विद्यार्थी संगठनले सहमतिमा भागबण्डा गरेर मनोनयन दर्ता गराएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक रहेको गोकुलेश्वर बहुमुखी क्याम्पसमा कांग्रेस निकट नेविसंघ,...

सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं – सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । उपराष्ट्रपतिको निर्वाचन लगायत सरकारको बिषयमा सहमति गरेका दस दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको हो । राष्ट्रपतिका लागि...

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ – नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अब उप्रान्त अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय...

उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने...

प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रदेश प्रमुखहरूले भेटेका छन्। काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्। प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले...