उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट दिएको छ । सरकारले यो वर्ष उद्योग क्षेत्रलाई कृषिपछि दोस्रो प्राथमिकतामा राखेको छ ।...

दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने गरी सडक मार्ग बनाउने

काठमाडौँ – सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ । सङ्घीय संसदमा आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग...

के छ बजेटको लक्ष्य ?

काठमाडौँ – आगामी बजेटले सम्भाव्य आयोजनाहरूमा मात्र बजेट प्रस्ताव गर्ने अर्थमन्त्री जर्नादन शर्माले बताएका छन्। अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षका लागि तयार गरिरहेको बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्ने...

प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानी र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको...

मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत, संसदमा पेश हुँदै

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार...

बजेटबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – मन्त्रिपरिषदको बैठक आज बस्दै छ । दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० को बजेटबारे निर्णय गर्ने छ । आज अपराह्न ४ बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री...

गणतन्त्रको रक्षाका लागि एकजुट हुन सभामुखको आग्रह

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् । गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उहाँले...

बालेन र सुनिताको सपथ साेमबार

काठमाडौँ  –  काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ। कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज दिउँसो ४ बजे प्रस्तुत हुने

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार दिउँसो ४ बजे प्रस्तुत गर्दैछ । संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको...

आज गणतन्त्र दिवस

काठमाडौं – आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत्...

नेपालीको प्रतिव्यक्ति आम्दानी १,३८१ डलर

काठमाडौं – नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८÷७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा...