प्रधानमन्त्री दाहालद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल मेलम्ची खानेपानी आयोजनाको स्थलगत भ्रमणका लागि सिन्धुपाल्चोक पुगेका छन् प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल,...

राष्ट्रपतिको मुटुमा पुनः समस्या, राति नै अस्पताल लगियो

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुयाइएका राष्ट्रपति पौडेललाई बिहान नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले...

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

काठमाडौँ – भुटानी शरणार्थीसम्बन्धी ठगी प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका सांसद टोपबहादुर रायमाझीको पद तत्काल निलम्बन हुने भएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेसँगै रायमाझी...

खाँण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं – जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी अनि सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद...

नेपालमा पहिलोपटक देखियो ‘मंकिपक्स’

काठमाडौँ –  नेपालमा पहिलो पटक मंकिपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मंकिपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिए।...

सुदूरपश्चिमको आगामी बजेट सार्वजनिक, कुन क्षेत्रमा कति विनियोजन? (पूर्णपाठ)

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले आज (शुक्रबार) प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका हुन्।...

चार यारले बैंक लुटेजसरी बजेट लुटियो : सिके राउत

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिक राउतले बैंक लुटेजसरी चार यारले बजेट आफ्नो क्षेत्रमा लगेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा जारी मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै बैंक लुट्दा खुद्रा पैसा खसेजसरी...

नागरिक उड्डयन प्राधिकरणले मेयर बालेनलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरका मेयर बालेन शाहलाई स्पष्टीकरण सोधेको छ। काठमाडौं महानगरपालिका-९ स्थित विमानस्थल क्षेत्रमा प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सिङ तार काटेपछि स्पष्टीकरण सोधिएको हो। उनलाई सात...

प्रधानन्यायाधीशमा कार्कीको नियुक्ति र सपथ आजै

काठमाडौं – संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति र सपथको तयारी थालेको छ । शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको...

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौं – मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै...

अवकाशको मुखमै वैकुण्ठ अर्यालको नाटकीय छलाङ

काठमाडौं – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई नयाँ मुख्य सचिवमा नियुक्त गरेको छ । सचिवको पाँच वर्षे कार्यकाल सकिएर अवकाश पाउन दुई दिनमात्रै बाँकी रहँदा...

आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको चेतावनी

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म काठमाडौँ महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषण गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा...