काठमाडौँ – नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। शुक्रबारदेखि जारी बैठक शनिबारलाई तय गरिएको थियो। तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार बिहान ११ बजे...
विराटनगर – जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी लागुऔषध...
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं निवर्तमान सांसद माधव सापकोटा (सुबोध) ले कुनै पनि व्यक्तिको लहड अथवा व्यक्तिगत बदला भावना बस्दा राज्य र कानुनमाथि प्रभाव पार्न नहुने...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजी समूहको छलफल सोमबारका लागि सारिएको छ। शीतलनिवासमा आज बिहान १० बजेदेखि सुरु हुने भनिएको छलफल दुई दिनपछि सारिएको हो। शीतलनिवास पुगेका जेनजीका एक अगुवाका...
काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको एमालेले जानकारी दिएको छ । शुक्रबारको बैठकमा रातिसम्म ८...
काठमाडौँ – नेपाली कांग्रेसकी वरिष्ठ नेतृ राधादेवी कर्णको निधन भएको छ । कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिकी जेठी सन्तानसमेत रहेकी कर्णको यही असोज २४ गते ८१ वर्षको उमेरमा निधन भएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न जेनजी टोली शीतल निवास पुगेको छ । केही ढिलाइपछि राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको उपस्थितिमा वार्ता सुरु भएको छ । सुरुमा १७...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम...
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले आगामी फागुन...
काठमाडौं – तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गतेको जेनजी पुस्ताको प्रदर्शनमा बल प्रयोग गर्न आदेश नदिएको स्पष्ट पारेका छन्। भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले देशभर प्रदर्शन गरेको...
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले सम्बद्ध युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक लगाएको छ । युवा संघले शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गर्ने घोषणा गरेको थियो...
काठमाडौं – सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी...